काठमाडौं ।दक्षिण कोरियाको सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले पूर्वराष्ट्रपति युन सुक–योललाई न्याय सम्पादनमा अवरोध पु¥याएको अभियोगमा पाँच वर्षको कारावासको फैसला सुनाएको छ । सन् २०२५ जनवरीमा भ्रष्टाचार विरोधी निकायले उनलाई पक्राउ गर्न खोज्दा युनले राष्ट्रपतिको सुरक्षा सेवालाई दुरुपयोग गरी अवरोध सिर्जना गरेको अदालतको ठहर छ । सो समयमा सुरक्षाकर्मीहरूले मानव ढाल र बसहरू प्रयोग गरी अनुसन्धानकर्ताहरूलाई […]
बैतडी। लामो समयको खडेरीले बैतडीमा हिउँदेबाली सुक्न थालेको छ। यहाँ पानी नपरेको महिनौँ भइसक्यो। बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा पानी नपरेपछि किसान चिन्तित भएका छन्। पानी नपर्दा गहुँ, जौ, मसुरो, तोरी, केराउलगायत बाली सुक्न थालेका छन्। खडेरीले हिउँदेबाली सुकेका सिगास गाउँपालिका–९ का किसान जनक बोहराले बताए। “असोजयता पानी परेको छैन । लामो खडेरीका कारण हिउँदेबाली सुकेको […]