जहाँ सिक्दै कमाउँछन् विद्यार्थी

म्याग्दी- मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ । किसानी प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय अध्ययन गर्दै आएका विद्यार्थीलाई लक्षित गरी सञ्चालित सिक्दै कमाउँदै कार्यक्रम फलदायी बनेको हो । शिक्षालयको बाली विज्ञानतर्फका विद्यार्थीले प्रयोगात्मक सिकाइक...

सम्बन्धित सामग्री

स्थानीय विषय पढ्दै, खेतीपाती सिक्दै विद्यार्थी

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित जनता आधारभुत विद्यालयमा ‘स्थानीय विषयमा के पढाउने’ भन्ने ’boutमा वहस चलिरहेको थियो । विद्यालय क्षेत्रको विषयवस्तु सुहाउँदो पाठ्यक्रम तयार गर्नु थियो । तत्कालिन जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराई, कृषिविज्ञ मदन राई लगायतका जानकारलाई बोलाएर ‘स्थानीय विषय’ तयार पार्ने शिर्षकमा छलफल गरिए । अन्ततः २०७२ सालमा जनता आधारभुत […] The post स्थानीय विषय पढ्दै, खेतीपाती सिक्दै विद्यार्थी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इजरायलमा विद्यार्थी मारिएपछि शोकमा सुदूरपश्चिम

कञ्चनपुर – इजरायलमा भएको हमास समूहको आतङ्ककारी हमलामा सुदूरपश्चिमका सात विद्यार्थी मारिएपछि यतिबेला पीडित परिवार शोकमा डुबेका छन् । आतङ्ककारी हमलामा दश नेपाली विद्यार्थी मारिएपछि मङ्गलवार सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा ज्यान गुमाउनेमध्ये धेरै सुदूरपश्चिमका छन् । सिक्दै कमाउन एक महिनाअघि इजरायल गएका दार्चुला, बझाङ, डोटी र कैलाली जिल्लाका सात विद्यार्थीले इजरायलमा ज्यान गुमाएका हुन् । ‘प्यालिस्टेनी हमास समूहले आक्रमणमा परेर नेपाली ती विद्यार्थीको ज्यान गएको दुःखद खबरले विश्वविद्यालय पनि अहिले प...

कलम समाउने हातले रोबट बनाउन सिक्दै विद्यार्थी

कपिलवस्तु । सधै हातमा कपि कलम लिएर कक्षा कोठामा अध्ययन गरिरहने विद्यार्थी अहिले कोही तार जोड्दै छन् त् कोहीले चिप्स जोड्नमा व्यस्त देखिन्छन् । विद्यार्थीहरु आफुमा रहेको सृजनशीलता, उद्यमी सोच र अन्वेषणात्मक क्षमता देखाउन हतोसाहित छन । कपिलवस्तु जिल्लामै पहिलोपटक विद्यार्थीहरुमा रहेको सृजनशीलता, उद्यमी सोच र अन्वेषणात्मक क्षमता प्रस्तुत गर्न रोबोटिक्स तालिमको आयोजना गरिएको छ […] The post कलम समाउने हातले रोबट बनाउन सिक्दै विद्यार्थी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पढ्दै सिक्दै र कमाउँदै विद्यार्थी

म्याग्दीको मालिका गाउँपालिका– ७ विमस्थित किसान कृषि प्राविधिक शिक्षालयका विद्यार्थी प्रयोगात्मक सिकाइअन्तर्गत आफूहरुले फलाएको तरकारी (लौका) देखाउँदै । यहाँका विद्यार्थी पढ्दै,सिक्दै र आफूले उत्पादन गरेका तरकारी तथा पशुपंक्षीजन्य उत्पादनहरु बिक्री गरी पढाइका लागि चाहिने खर्च आफैँले कमाउन थालेका छन् । तस्बिर- ध्रुवसागर शर्मा/रासस

इजरायलमा सिक्न र कमाउन छानिए विद्यार्थी

कैलाली, असार २४। सुदूरपश्चिम विश्वविद्यालयका कृषि विज्ञान विषयका स्नातक तहका ५० जना विद्यार्थी इजरायल जाने चटारोमा छन् । उनीहरू ११ महिना इजरायलमै बस्ने छन् तर उनीहरूको पढाइ टुट्ने छैन । बरु उनीहरूले त्यहाँ सिक्दै कमाउने छन् र कलेजलाई शोधपत्र बुझाएर मात्र उनीहरू फर्कने छन् । सो विश्वविद्यालय र नेपालस्थित इजरायलको दूतावासको सहकार्यमा विद्यार्थी आदानप्रदान कार्यक्रम […]

अध्ययनसँगै सिप सिक्दै विद्यार्थी

काभ्रेपलाञ्चोक।  दुई वर्ष अघिसम्म काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाउँपालिका वडा नम्बर ५ पोखरीचौरी स्थित जागृति माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा अनिता गौतम विद्यालयमा पानी नभएका कारण शौचालय जानु पर्दा विद्यालय नजिकै रहेको आफन्तको घरमा जाने गर्नुहुन्थ्यो । विद्यालयमा तारा पद्धति लागु भएसँगै गौतम लगायत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुका लागि विद्यालय परिसरमै निर्माण भएको शौचालयमा सहज पहुँच पुगेको […]

स्थानीय सरकारसँग कानून सिक्दै कालिकाका विद्यार्थी

कालिका मानवज्ञान माविमा १५ स्थानीय सरकारसँग कानूनका विद्यार्थी कार्यक्रम सुरु भएको छ । मंगलबारबाट सुरु उक्त कार्यक्रममा विद्यार्थीहरुलाई स्थानीय सरकारका काम कारवाहीको बारेमा स्थलगत जानकारी दिन, स्थानीय योजना निर्माण तथा...

स्थानीय सरकारसँग कानुन सिक्दै बुटवलका विद्यार्थी

स्थानीय तहका सरकारसँग विद्यार्थीहरूले कानुनका कुरा सिक्न थालेका छन् । सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा दिँदै आएको कालिका मानविज्ञान माविमा कानुन विषय अध्ययन गरिरहेका विद्यार्थीले स्थानीय सरकारसँग कानुनका कुरा सिक्न थालेका हुन् ।स्थानीय सरकारका काम कारबाहीको बारेमा स्थलगत जानकारी दिन र स्थानीय योजना निर्माण तथा कानुन निर्माण प्रक्रियालाई व्यवहारिक रूपमा बुझ्नको लागि १५ दिने कार्यक्रम अन्तर्गत वडा कार्यालयहरूमा विद्यार्थी पुगेका छन् । लुम्बिनी प्रदेशका २४ पालिकाका ६७ वटा वडा कार्यालयहरूमा रहे

टपरी बुन्न सिक्दै विद्यार्थी

तनहुँ – तनहुँको व्यास नगरपालिका वडा नम्बर १० मा रहेको  शतिश आवासीय विद्यालयमा कक्षा १० मा अध्ययनरत सदीक्षा सोतीलाई टपरीबारे जानकारी भए पनि टपरी कसरी बनाइन्छ भन्ने बारेमा ज्ञान छैन । टपरीमा खाजा खाएको देख्नुभएकी उहाँलाई टपरी गाँस्ने तरिका सिक्न मन लाग्यो । उहाँको इच्छा विद्यालयले पूरा गरिदियो । ‘सालको पातलाई कसरी गाँसेर टपरी बुन्ने भन्नेबारे सिक्ने मौका पाएँ, सिकाइलाई निरन्तर अगाडि बढाएँ भने राम्रो टपरी बनाउन सक्छु,’ उहाँले भन्नुभयो । विद्यालयले पढाइका साथै प्रयोगात्मक शिक्षा दिएकामा सोतीले...