नारायणी अस्पताल : विपन्न बिरामीलाई सहज बन्दै

वीरगञ्ज– पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल गरिब र विपन्न समुदायको बिरामीको उपचारका लागि सहज बन्दै गएको छ । संघीय सरकारको स्वामित्वमा रहेको अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्दै आएपछि उपचारका लागि यहाँ बिरामी बढ्दै गएका छन् ।  अस्पतालले सिटीस्क्यान, डायलासिस र वृद्धवृद्धालाई उपचार खर्चमा सहुलियतलगायतका सेवा प्रारम्भ गरेपछि बिरामीको अस्पतालमा चाप बढ्दै गएको सूचना अधिकारी डा उदयनारायण […]

सम्बन्धित सामग्री

२० शय्याको सुत्केरी तथा नवजात शिशु स्याहारकक्ष उद्घाटन

उपराष्ट्रपति रामसहायप्रसाद यादवले वीरगन्जको नारायणी अस्पताल मधेश प्रदेशकै स्वास्थ्यको मेरुदण्ड भएकाले यसको स्तरोन्नतिका लागि निजी क्षेत्रले गरेको योगदान प्रशंसनीय भएको बताएका छन्।

नारायणी अस्पतालकी नर्सिङ निरीक्षक थापालाई ‘इन्टेग्रीटी आइकन–२०२३’

इन्टेग्रिटी आईकन नेपाल २०२३ सार्वजनिक भएको छ।  नारायणी अस्पताल, वीरगञ्जकी नर्सिङ निरीक्षक  हेमा थापा पनि इन्टेग्रिटी आइकन २०२३ का लागि छनौट भएकी छन्।

नारायणी अस्पतालको अध्यक्षमा गुप्ता मनोनित

नारायणी अस्पताल विकास समितिको अध्यक्षमा धिरजकुमार गुप्ता मनोनित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पताल विकास समिति (गठन) आदेश २०७६ को दफा ३(३) बमोजिम गुप्तालाई तीनवर्षे पदावधि रहने गरी अध्यक्ष...

विपन्न बिरामीलाई  सहज बन्दै नारायणी अस्पताल

पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल गरिब र विपन्न समुदायको बिरामीको उपचारका लागि सहज बन्दै गएको छ । संघीय सरकारको स्वामित्वमा रहेको अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्दै आएपछि उपचारका लागि यहाँ बिरामी बढ्दै गएका छन् । अस्पतालले सिटीस्क्यान, डायलासिस र वृद्धवृद्धालाई उपचार खर्चमा सहुलियतलगायतका सेवा प्रारम्भ गरेपछि बिरामीको अस्पतालमा चाप बढ्दै गएको सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए । अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर जिल्ला र भारतको विहार क्षेत्रका बिरामी उपचारका ल

विपन्न समुदायका बिरामीको उपचारका लागि सहज बन्दै नारायणी अस्पताल

पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल गरिब र विपन्न समुदायको बिरामीको उपचारका लागि सहज बन्दै गएको छ।

नारायणी अस्पताल : विपन्नको उपचारमा रु १९ लाख खर्च

काठमाडौँ,१३ असार । चालु आवको ११ महिनामा वीरगञ्जको नारायणी अस्पतालले एक हजार ५०० गरिब, असहाय तथा विपन्न नागरिकको निःशुल्क उपचार गरेको छ । अस्पतालको सामाजिक सेवा एकाइमार्फत लक्षित १२ समूहका नागरिकको निःशुल्क उपचार गरिएको हो । गरिब, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, लैङ्गीक हिंसा र पीडित बालबालिका, लोपोन्मुख आदिवासी जनजाति, कुपोषित बालबालिका तथा सहिद परिवारलाई […]

नारायणी अस्पतालमा १२ घण्टाको अवधिमा ५ जना संक्रमितको मृत्यु

वीरगंज : नारायणी अस्पताल वीरगंजमा पछिल्लो १२ घण्टामा थप ५ जनाको मृत्यु भएको छ। जसमा बाराका ४ जना र एक जना सर्लाहीका संक्रमित रहेका छन्। उनीहरुमध्ये ३ जना पुरुष र दुई जना महिला रहेका छन्। कोभिड–१९ निमोनियाको कारण श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको नारायणी अस्पताल वीरगंजका कोभिड फोकल पर्सन डा.सरोजरोशन…

नारायणी अस्पताललाई प्रदेश सरकारले दियो २० लाख रुपैयाँ र दुई थान भेन्टिलेटर

वीरगंज : प्रदेश २ सरकारले नारायणी अस्पताल वीरगंजलाई २० लाख रुपैयाँ र दुई थान भेन्टिलेटर सहयोग गरेको छ। नारायणी अस्पताल परिसरमा आयोजित कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जय ठाकुरलाई मुख्यमन्त्री लालबाबु राउतले २० लाखको चेक र भेन्टिलेटर उपकरण सेट प्रदान गरे। मुख्यमन्त्री राउतले प्रदेश २ मा कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकार…

नारायणी अस्पताल : न अक्सिजन प्लान्ट छ, न पाइपलाइन

१९ वैशाख, वीरगञ्ज । नारायणी अस्पतालको आईसीयू वार्डमा संक्रमितलाई हाईफ्लो अक्सिजन चल्छ । एक जना कोरोनाका बिरामी छटपटाइरहेका थिए । किनकि त्यतिखेर उनको अक्सिजन सिलिण्डर खाली भइसकेको रहेछ । खटिएका स्वास्थ्यकर्मीले हतार–हतार गरेर अर्को सिलिण्डर जोडे । बिरामीलाई राहत भयो । ‘समयमै देख्यौं, त्यतिखेर बिरामीलाई बचाउन सफल भयौं,’ उपचारमा संलग्न चिकित्सकले भने, ‘तर भोलिपल्ट त […]