नारायणी अस्पतालमा १२ घण्टाको अवधिमा ५ जना संक्रमितको मृत्यु

वीरगंज : नारायणी अस्पताल वीरगंजमा पछिल्लो १२ घण्टामा थप ५ जनाको मृत्यु भएको छ। जसमा बाराका ४ जना र एक जना सर्लाहीका संक्रमित रहेका छन्। उनीहरुमध्ये ३ जना पुरुष र दुई जना महिला रहेका छन्। कोभिड–१९ निमोनियाको कारण श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको नारायणी अस्पताल वीरगंजका कोभिड फोकल पर्सन डा.सरोजरोशन…

सम्बन्धित सामग्री

प्रदेश १ मा एकै दिन १८ जना संक्रमितको मृत्यु

प्रदेश १ मा कोरोना संक्रमणबाट एकै दिन १८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मृत्यु हुनेमा १३ पुरुष र ५ जना महिला रहेका छन्।...

वीरगंजमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

वीरगंज : वीरगंजमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका ३ र रौतहटका २ जना रहेका छन्। जसमा ५० वर्षदेखि ६५ वर्ष उमेरका एक महिला र ४ जना पुरुष रहेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार पर्साको जगरनाथपुर गाउँपालिका-५ का ६५ वर्षीय वृद्धको आइतवार दिउँसो साढे…

हेटौंडा अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमितको मृत्यु

हेटौंडा अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मदन भण्डारी स्वास्थ्य विज्ञा प्रतिष्ठान हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिएका छन् । मृत्यु हुनेमा ४ जना पुरुष र १ जना महिला रहेको अस्पतालले जनाएको छ ।अस्पतालले दिएको जानकारी अनुसार हेटौँडा उपमहानगरपालिका वडा नम्वर–४ निवासी ५८ बर्षका पुरुष, बकैया गाउँपालिका वडा नम्वर–११ निवासी ८५ बर्षको पुरुष, मनहरी गाउँपालिका वडा नम्वर–९ निव

कर्णालीमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

५ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा उपचाररत थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर थप ९ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए । उनका अनुसार मृतकमध्ये सुर्खेतका ५ जना, दैलेख, डोल्पा, जाजरकोट र रुकुम पश्चिमका एक/एकजना रहेका छन् । […]

वीरगंजमा थप १० जना कोरोना संक्रमितको मृत्यु

वीरगंज : वीरगंजमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। नारायणी अस्पतालमा ५ जना, नेशनल मेडिकल कलेजको बाबा होटलमा ३, एडभान्स र वीरगंज हेल्थकेयर अस्पतालमा १/१ जना संक्रमितको मृत्यु भएको हो। पछिल्लो २४ घण्टामा ६ पुरुष र ४ महिला गरी १० जनाको मृत्यु भएको छ। जसमा ७ जना पर्साका…

कञ्चनपुरको महाकाली अस्पतालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

धनगढी । कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । भीमदत्त नगरपालिका–६ का ३५ वर्षीय, वडा नम्बर ६ कै ४८ वर्षीय पुरुष र वडा नम्बर १८ की ५७ वर्षीया महिलाको मृत्यु भएको हो । […]

कैलालीमा  ५ जना कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक कोरोना अस्थायी अस्पतालमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।बुधबार उपचारको क्रममा  अस्पतालमै उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ८का ५८ वर्षीय पुरुष, शुक्लाफाँटा–१० कञ्चनपुरका ३६ वर्षीय पुरुष, नवदुर्गा–३ डडेल्धुराका ५३ वर्षीय पुरुष, गोदावरी–३ का ६४ वर्षीय पुरुष र  धनगढी–२ का ७२ वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।त्यसैगरी पीसीआर परीक्षण गरेका

सुर्खेत र दैलेखमा ५ जना कोरोना संक्रमितको मृत्यु

२० वैशाख, काठमाडौं । सुर्खेत र दैलेखमा गरी सोमबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा. रवीन खड्काका अनुसार सुर्खेतका ४ जना र दैलेखका एकजना गरी ५ जना संक्रमितको मृत्यु भएको हो । उनका अनुसार प्रदेश अस्पताल सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका–१ का ५२ […]

बाँके र रुपन्देहीमा ५ जना कोरोना संक्रमितको मृत्यु

११ वैशाख, बुटवल । पछिल्लो २४ घण्टामा बाँके र रुपन्देहीमा गरी पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका चारजना र रुपन्देहीका एकजना हुन् । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई महिला र दुई पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज–२ की ७५ […]