काठमाडौं । राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापाले समलिंगी विवाहका विषयमा सर्वोच्च अदालतको पछिल्लो आदेशको आलोचना गरेका छन् । समलिंगी विवाहलाई वैधानिकता दिँदा सामाजिक विकृति सिर्जना हुने उनको टिप्पणी छ । सर्वोच्च अदालतले हिजो समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । समलिंगी विवाह दर्ता गर्न नेपालको कानून […]