काठमाडौँ । सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि १ अर्ब निकासा गर्ने भएको छ । गत साता मन्त्रिपरिषद् बैठकले १ अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए । सरकारले दाबी भुक्तानी गर्ने प्रतिबद्धता जनाएर पनि डेढ वर्षदेखि भुक्तानी नभएर रोकिएको थियो । मन्त्रिपरिषद्को निर्णयसँगै सरकाले कोरोना बीमाको दाबी स्वीकार गरेको […]