एसइईमा ‘डिजिटल’ चोरी : रौतहटमा एक हजार मोबाइल बरामद

आचारसंहिताविपरीत एसइईको परीक्षा हलमा मोबाइलै बोकेर जाने र चिट चोर्ने गरेको डरलाग्दो प्रवृत्ति देखिएको छ । ‘डिजिटल’ चिट चोरीका घटना प्रश्नपत्रको गोपनीयता र अनुशासित परीक्षाका लागि चिन्ताको विषय हो ।...

सम्बन्धित सामग्री

रौतहटमा विद्युत् ट्रान्सफर्मर चोर्ने समूह सक्रिय

रौतहट : पछिल्लो रौतहटमा विद्युतको ट्रान्सफर्मर चोरीको घटना बढ्दै जान थालेको छ। विशेष गरी गाउँबाट बहिर वा सुनसान ठाउँमा लगाइको ट्रान्सफर्मर चोरी हुने गरेको हो।विद्युतको ट्रान्सफर्मर चोर्ने अज्ञात चोर समूह सक्रिय भएपछि विद्युत प्राधिकरणलाई समस्या भएको छ।एकैदिन जिल्लाको दुई स्थानबाट विद्युतको ट्रान्सफर्मर चोरी भएका छन्। परोहा नगरपालिका– ८ मोतिपुरमा जडान गरिएको विद्युतको ट्रान्सफर्मर अज्ञात चोरहरुको समूहले चोरी गरेको हो।विद्युत् प्रवाह गर्नको लागि लगाइएको सो ट्रान्सफर्मरभित्र रहेको महत्वपूर्ण

रौतहटमा तस्करीको काठ बरामद

रौतहट : जिल्लाको वृन्दावन नगरपालिका– ८ बर्गजवा टोलबाट मंगलबार प्रहरीले तस्करीको काठ बरामद गरेको छ। रौतहट प्रहरीले ४० क्युफिट सालको काठ बरामद गरेको जनाएको छ।बर्गजवा टोलस्थित बाटोको छेउमा रहेको परालभित्र सालको गोलिया लुकाई राखेको अवस्थामा प्रहरीले पाँच थान सालको गोलिया बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। बरामद भएको काठ कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा बुझाएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार जिल्लामा पछिल्लो समय काठ चोरी

रौतहटका भारतीय सीमानाकामा बढ्यो चोरी तस्करी

रौतहट : रौतहटको भारतीय सीमानाकामा चोरी तस्करी बढेको छ। भारतीय बजारसँग सिमाना जोडिएको रौतहटमा संगठित तथा पोके तस्करहरूले व्यापक रुपमा तस्करी गरिरहेका हुन्।रौतहटको सीमाक्षेत्रमा साना पोके तस्करदेखि ठूला संगठित तस्करहरूको सक्रिय छन्। प्रहरी प्रशासनकै मिलेमतोमा रौतहटका मुख्य नाकाहरूबाट अवैध रुपमा समान ओसारपसार भइरहेको पाइएको छ।भारतीय सामान रौतहट छिर्ने मुख्य नाका गौर भन्सार, लक्ष्मीपुर बेलबिछवा र महादेवपट्टीमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका युनिटले तस्करहरूबाट मासिक रकम लिएर अवैध का

रौतहटमा बढ्यो ट्रान्सफर्मर चोरीका घटना

रौतहटमा ट्रान्सफर्मर चोरीको घटनामा वृद्धि भएको छ। केही महिनादेखि लगातार ट्रान्सफर्मर चोरी भइरहेको र सोमवार पनि एउटा ट्रान्सफर्मर चोरी भएबाट यसको पुष्टि भएको छ।...

रौतहटमा एक महिनामा तीन वटा विद्युत ट्रान्सफर्मर चोरी

रौतहटमा बिजुलीको ट्रान्सफर्मर चोरी हुन थालेको छ। जिल्लाका विभिन्न स्थानमा पछिल्लो एक महिनामा मात्र तीनवटा ट्रान्सफर्मर चोरी भएको छ। पछिल्लो समय जिल्लामा ट्रान्सफर्मर चोरको गिरोह सक्रिय भएको पाईन्छ। फतुवा विजयपुर नगरक्षेत्रअन्तर्गत...

बाघ गणनाका लागि राखिएको क्यामेरा चोरी

रौतहटमा बाघ गणनाका लागि वनमा राखिएको क्यामेरा चोरी भएको छ । वनमा बाघको संख्या बढदै गएपछि राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल निकुञ्ज विभागले बाघ गणनाका लागि सिसी क्यामेरा जडान गरेको थियो । जिल्लाको  पौराइ क्षेत्रमा राखिएको २ वटा सिसी क्यामेरा चोरी भएको हो । बाघ पानी खान आउने क्षेत्र बागमती नदी छेउमा राखिएको २ वटा क्यामेरा हराएको वन्यजन्तु प्राविधिक टिकाराम थारुले जानकारी दिए । बाघको बासस्थान भएका सम्भावित स्थानहरुमा १२२ थान सिसी क्यामेरा जडान गरिएकोमा २ वटा चोरी भएको थारुले जानकारी द

काठमाडौंबाट चोरी भएको मोटरसाइकल रौतहटमा फेला

काठमाडौंबाट चोरी भएको मोटरसाइकल रौतहटमा फेला परेको छ । कार्तिक २१ गते चाबहिलस्थित ओम अस्पतालबाट चोरी भएको बा ४३ प २९१२ नम्बरको पल्सर मोटरसाइकल रौतहटको माधव नारायण नगरपालिका १ दिपही चौकमा चेकजाँचको क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।  पार्किङ गरी राखेको सो म मोटरसाईकल चोरी भएपछि खोजतलासको लागि महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो । सोही  उजुरीको आधारमा सवारीधनी  गुप्त प्रसाद मिश्रलाई  आज उक्त मोटरसाइकल हस्तान्तरण गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख ड

रौतहटमा विद्युत चोरी गरेको आरोपमा ७ जना प्रहरीको नियन्त्रणमा

रौतहटको कटहरिया र देबाही गोनाही नगरपालिकामा हुकिङ गरेर विद्युत चोरी गरेको आरोपमा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  मौलापुर वितरण केन्द्रको  चुहावट नियन्त्रण टोली , इलाका प्रहरी कार्यालय गरुडा, सशस्त्र बेस क्याम्प देबाही र सशस्त्र बेस दुधियभारको संयुक्त टोलीले  हुकिङ गरी विद्युत चोरी गरिरहेको  अवस्थामा ७ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले  रातोपाटीलाई बताए । विद्युत चोरी गर्न उनीहरुले प्रयोग गरेको  २ थान मोटर

रौतहटमा लाखौं रुपैयाँको धनमाल चोरी

लक्ष्मीपूजाको पूर्व सन्ध्यामा रौतहटको कटहरिया नगरक्षेत्र अन्तर्गत एक घरमा चोरी भएको छ । चोरहरूले एक थान लाईसेन्सवाला बन्दुकसहित लाखौंको धनमाल लगेका छन् । कटहरिया–२ जमुनियाका रंजित साहको घरमा गए राति भान्सा कोठाको पछाडिको ढोका फोडेर चोरको समूह घरभित्र प्रवेश गरेका थिए ।घरको स्टिल दराज फोडेर उनीहरुले इंग्ल्याण्डमा निर्मित  एकथान एकनाले १२ बोरको ईजाजत प्राप्त बन्दुक, २ लाख रुपैयाँ, झन्डै १० लाख बराबरको सुनचाँदीको गहना र विभिन्न लत्ताकपडा लगेको पीडित रंजित साहले बताए ।चोरीको समय आफू चन्द्

रौतहटमा अवैध सामानसहित पिकअप बरामद

रौतहटमा प्रहरी गस्ती टोलीले अवैध सामानसहित एउटा नेपाली नम्बरको पिकअप गाडी बरामद गरेको छ । सीमा नाकाबाट हुने चोरी निकासी र पैठारी कार्य नियन्त्रण अन्तर्गत प्रहरीले भन्सार छलेको चिनीसहित पिकअप गाडी बरामद गरेको हो ।प्रहरीले गौर नगरपालिका–५ मा ना १ ज ३२९६ नम्बरको पिकअप गाडीमा २० बोरा चिनी तथा अन्य समान बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताए ।भारतको बिहार राज्यको मोतिहारी जिल्ला, कुंडवा चैनपुर ग्राम पञ्चायत घर भई हाल रौतहटको गरुडा नगरपालिका ३ बस्ने वर्ष ३५ का जोतनारायण साहले ल