बाघ गणनाका लागि राखिएको क्यामेरा चोरी

रौतहटमा बाघ गणनाका लागि वनमा राखिएको क्यामेरा चोरी भएको छ । वनमा बाघको संख्या बढदै गएपछि राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल निकुञ्ज विभागले बाघ गणनाका लागि सिसी क्यामेरा जडान गरेको थियो । जिल्लाको  पौराइ क्षेत्रमा राखिएको २ वटा सिसी क्यामेरा चोरी भएको हो । बाघ पानी खान आउने क्षेत्र बागमती नदी छेउमा राखिएको २ वटा क्यामेरा हराएको वन्यजन्तु प्राविधिक टिकाराम थारुले जानकारी दिए । बाघको बासस्थान भएका सम्भावित स्थानहरुमा १२२ थान सिसी क्यामेरा जडान गरिएकोमा २ वटा चोरी भएको थारुले जानकारी द

सम्बन्धित सामग्री

क्यामेरा चोरी हुँदा बाघ गणना प्रभावित

बाँके । बाँके र बर्दियामा बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा चोरी हुँदा गणना प्रभावित हुने गरेको छ । बाघ गणना गर्दा एक स्थानमा करिब १५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा चार ब्लक बनाएर बाघ गणना भइरहेको छ । यी दुई निकुञ्जमा गणनाको लागि राखिएका २३ क्यामेरा चोरी तथा तोडफोड भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा. रविन कडरियाले जानकारी दिए । उनका अनुसार एक नम्बर ब्लकमा नौ, दुई र तीन नम्बर ब्लकमा चार–चार क्यामेरा चोरी भएको छ । ६ क्यामेरा हात्तीले तोडफोड गरिदिएको पाइएको छ । एउटा क्यामेराको मूल्य ४० हजार पर्दछ । पहिलो र दोस्रो नम्बर ब्लक पूरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ । तेस्रो नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ । रासस

बाघ गणना गर्न राखिएका २३ वटा क्यामेरा चोरी तथा तोडफोड

बाँके – बाँके र बर्दियामा बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा चोरी हुँदा गणना प्रभावित हुने गरेको छ । बाघ गणना गर्दा एक ठाउँमा झन्डै १५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा चार ब्लक बनाएर बाघ गणना भइरहेको छ । यी दुई निकुञ्जमा गणनाका लागि राखिएका २३ क्यामेरा चोरी तथा तोडफोड भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा. रवीन कडरियाले जानकारी दिनुभयो ।  उहाँका अनुसार एक नम्बर ब्लकमा नौ, दुई र तीन नम्बर ब्लकमा चार–चार  क्यामेरा चोरी भएको छ । ६ क्याम...

बाघ गणना गर्न राखिएका २३ वटा क्यामेरा चोरी

बाँके, माघ २६ । बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा धमाधम चोरी भएका छन् । बर्दिया–बाँके कम्प्लेक्सको तीनवटा ब्लकमा २३ वटा क्यामेरा चोरीरतोडफोड भएको हो । बर्दिया–बाँके कम्प्लेक्समा चारवटा ब्लक बनाएर बाघ गणना भइरहेको छ । एक र दुई नम्बर ब्लक पूरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ । तीन नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही […]

बाघ गणना गर्ने २३ वटा क्यामेरा चोरी

नेपालगञ्ज – बाघ गणना गर्न निकुञ्जमा राखिएका क्यामेरा चोरी भएको छ। बर्दिया–बाँके कम्प्लेक्सको तीन वटा ब्लकमा २३ वटा क्यामेरा चोरी तथा तोडफोड भएको हो। बर्दिया–बाँके कम्प्लेक्समा चार वटा ब्लक बनाएर बाघ गणना भइरहेको छ। एक र दुई नम्बर ब्लक पुरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ। तीन नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ। चार […]

बाघ गणनाका लागि राखिएको सिसी क्यामेरा चोरी

बाघ गणनाका लागि रौतहटको वनमा राखिएको क्यामेरा चोरी भएको छ। राष्ट्रिय प्रकृती संरक्षण कोष र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले रौतहटको पौराइ क्षेत्रमा जडान गरेको दुई वटा सिसि क्यामेरा चोरी भएको...

बाघ गणनाका ६ वटा क्यामेरा चोरी

पर्सा निकुञ्ज क्षेत्रमा बाघ गणनाका लागि जडान गरिएका ६ वटा क्यामेरा चोरी भएका छन् । पर्साको बढनिहार र मनवा इलाका वन कार्यालय क्षेत्रमा जडान गरिएका क्यामेरा चोरी भएका हुन् ।

बर्दियामा बाघ गणनामा प्रयोग भएको क्यामेरा चोरी

बाघ गणनामा प्रयोगमा भएको एक थान ट्रयापिङ क्यामेरा चोरी भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको सीमासँग जोडिएको मध्यवर्ती क्षेत्रमा राखिएको क्यामेरा चोरी भएको हो ।

बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित क्यामेरा चोरी

राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्याकिङ क्यामेरा चोरी भएका छन् । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामेरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

बाघ गणनाका लागि राखिएका क्यामेरा चोरिए

कंचनपुर : कंचनपुरमा बाघ गणनाका लागि राखिएका क्यामेरा चोरी भएको खुलासा भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघ गणनाको कार्य सम्पन्न हुनै लाग्दा क्यामेरा चोरी भएको खुलासा भएकाे हाे।  राष्ट्रिय प्रकृति संरक्षण कोषका सहायक संरक्षण अधिकृत अनिल प्रसाईंका अनुसार लालझाडी वन क्षेत्रमा चार जोडी, कृष्णपुरमा दोमिल्ला क्षे...

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गन्न राखिएका ११ क्यामेरा चोरी - Naya Patrika

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका ११ क्यामेरा चोरी भएका छन् । निकुञ्जमा राखिएका क्यामेरा नै चोरी भएपछि बाघ गणना प्रभावित भएको छ । गत आइतबारदेखि बर्दिया राष्ट्रिय निकुञ्जमा...पूरा पढ्नुहोस् »