काठमाडौँ– चलचित्र पत्रकार संघ नेपालले आफ्नो स्थापना दिवस मनाएको छ । २३ वर्ष पुरा गरेर २४ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा चलचित्र पत्रकार संघले क्यालेन्डर सार्वजनिक गर्दै मनाएको छ । संघले आफ्ना सम्पूर्ण सदस्यसँग मात्र यसपटकको स्थापना दिवस मनाएको चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलाले बताएका छन् । ‘हरेक वर्ष विशेष कार्यक्रमको आयोजना गरि मनाउँदै […]