मुलुककै जेठो समाचारमुलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको वि.सं. १९५८ वैशाख २४ गतेको स्मरणमा हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ।
काठमाडौं– आठौँ राष्ट्रिय पत्रकारिता दिवस, ‘पत्रकारितामा खोज र नवीनता : लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने नाराका साथ मनाइएको छ ।
सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रलायले प्रधा...
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पनासमेत गर्न नसकिने बताएका छन् । राष्ट्रिय पत्रकारिता दिवस–२०७९ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान’ कार्यक्रममा पुरस्कार प्रदान गर्दै सरकारका प्रवक्तासमेत रहेका उनले भने, “संविधानले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको निमित्त, जुन परिकल्पना गरेको छ, त्यसलाई वर्तमान […]
२४ वैशाख, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार क्षेत्रले योगदान पुर्याउनुपर्ने बताएकी छन् । राष्ट्रिय पत्रकारिता दिवस–२०७९ को अवसर पारेर शनिबार राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा बोल्दै उनले निष्पक्ष सूचना सम्प्रेषणबाट सञ्चार क्षेत्रले स्थानीय तह निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न योगदान पुर्याउनुपर्ने […]
‘लोकतन्त्रको आधारशिला ः व्यावसायिक र जिम्मेवार पत्रकारिता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय पत्रकारिता दिवस भव्यरूपमा मनाइने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको सातौँ राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह समितिको बैठकले सो नारा तय गर्नुका साथै विभिन्न कार्यक्रमको आयोजना गरी दिवसलाई भव्यरूपमा मनाउने निर्णय गरेको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले आमसञ्चार, पत्रकारिता, सञ्चारसम्बद्ध संस्था, आमसञ्चारसम्
काठमाडौं : सरकारले वीर अस्पताललाई पाँच सय बेडको कोरोना उपचार अस्पताल बनाउने भएको छ।सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुक्रबार ‘छैटाैं राष्ट्रिय पत्रकारिता दिवस २०७८’ लाई सम्बोधन गर्दै सरकारले अस्पताललाई कोभिड उपचार गर्ने अस्पताल बनाउने निर्णय गरेको बताए। ‘वीर अस्पताललाई पाँच सय बेडको हस्पिटल सञ्चालन गर्ने सुरुवात भएको छ,’ उनले भने, ‘आर्मी अस्पतालमा पनि कोभिड उपचार सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ, काठमाडौं महानगरपालिकाले पनि कोभिड अस
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ जनतालाई सही सूचना दिने तथा शान्ति, समृद्धि र विकासका माध्यमबाट नेपालीलाई सुखी राख्ने काममा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । छैटौँ राष्ट्रिय पत्रकारिता दिवस, नेपालको पहिलो छापा पत्रिका गोरखापत्र दैनिकको १२१ औं वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ५९ औं वार्षिकोत्सवका अवसरमा आज जारी शुभकामना दिँदै उनले मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय एकता, सामाजिक न्यायसहितको लोकतन्त्र, शान्ति र समृद्धिको कामलाई अझ
मोरङ । प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवस २०७८ को उपलक्ष्यमा चार अग्रज पत्रकारलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कृत हुने पत्रकारमा गोविन्दचन्द्र क्षेत्री (झापा), गञ्जबहादुर दाहाल (झापा), कौशल चेम्जोङ (उदयपुर) र ललित भट्टराई (मोरङ) रहेका छन् । उनीहरुलाई रु एक लाख र सम्मान पत्रद्वारा उपयुक्त […]
आइतबार आठौँ राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ । मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको दिन १९५८ वैशाख २४ गतेको अवसरमा हरेक वर्ष वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ ।
काठमाडौं । तेस्रो राष्ट्रिय पत्रकारिता दिवस सोमबार समृद्धि र सुशासनका लागि आमसञ्चारको अभियान भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
नेपालको पहिलो पत्रिका गोरखा पत्रको प्रकाशन सुरु भएको दिनलाई नै राष्ट्रिय पत्रकारिता ...