९५ ‍औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसकाे अवसरमा फाेटाे प्रदर्शनी (तस्वीरसहित)

आज ९५ औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस। हरेक वर्ष वैशाख १३ मा  राष्ट्रिय फाेटाे पत्रकारिता दिवस मनाउने गरिन्छ। याे दिवस देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइन्छ। दिवसकै अवसरमा आज काठमाडौंको वसन्तपुरमा फाेटाे प्रदर्शनीकाे आयाेजना गरिएकाे छ। प्रदर्शनीमा विभिन्न फाेटाे पत्रकारहरूले खिचेका फाेटाेहरू प्रदर्शन गरिएकाे छ।

सम्बन्धित सामग्री

राष्ट्रिय फोटो पत्रकारिता दिवस: मैत्रीपूर्ण खेलमा बंगलादेशी टोली विजयी

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बङ्गलादेशले एनएफपिजे नेपाललाई ५–३ गोल अन्तरले पराजित गरेको हो।

राष्ट्रिय फोटो पत्रकारिता दिवस: मैत्रीपूर्ण खेलमा बंगलादेशी टोली विजयी

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बङ्गलादेशले एनएफपिजे नेपाललाई ५–३ गोल अन्तरले पराजित गरेको हो।

'ग्राउन्ड जिरो'मा जब तस्विर खिच्न भिड्छन् फोटो पत्रकारहरु

काठमाडौं : आज ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस। फोटो पत्रकारिता दिवसको अवसरमा फोटो पत्रकार क्लब नेपालले फोटो प्रदर्शनीको आयोजना गरेको छ। फोटो : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर काठमाडौंको बसन्तपुरमा फोटो प्रदर्शनीको आयोजना गरिएको हो। प्रदर्शनीको विषय थियो ‘लेन्सबाट फोटो पत्रकारिता’। जसमा फोटो पत्रकारहरुले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा भोग्नु गरेका जोमिम र…

फोटो पत्रकारिता दिवस : फोटो प्रदर्शनी (तस्बिरहरू)

काठमाडौं । आज राष्ट्रिय फोटो पत्रकारिता दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । ९५ वर्षअघि वीरगन्जकी सूर्यमती श्रेष्ठले चर्खामा धागो काट्दै गरेको फोटो सरकारी सञ्चारमाध्यम गोरखापत्रमा प्रकाशित भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष वैशाख १३ गते यो दिवस मनाइन्छ । यस अवसरमा पत्रकारितासँग सम्बन्धित संघ–संस्थाले विभिन्न कार्यक्रम गर्ने...

लकडाउनमा फाेटाे पत्रकारहरूले खिचेका तस्बिरहरुकाे प्रदर्शनी (फाेटाे फिचर)

आज ९५ औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस। हरेक वर्ष वैशाख १३ मा राष्ट्रिय फाेटाे पत्रकारिता दिवस मनाउने गरिन्छ। दिवसकै अवसर पारेर राष्ट्रिय फाेटाे पत्रकार समूह, नेपालले काेभिड – १९ महामारीकाे नेपालमा भएकाे लकडाउनकाे समयमा फाेटाे पत्रकारहरूले खिचेका  तस्बिरहरुकाे प्रदर्शनी गरेकाे छ। बसन्तपुरमा प्रदर्शनी गर्नुभन्दा पहिला समूहले प्रभातफेरी कार्यक्रम गरेकाे थियाे। हेर्नुहाेस् तस्वीरहरू:

९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसमा प्रभातफेरी

राष्ट्रिय फोटो पत्रकार समूह नेपालले ९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा मंगलबार राजधानीमा प्रभातफेरी आयोजना गरेको छ । नेपालमा पहिलो पटक फोटोलाई समाचारका रुपमा गोरखापत्रले विसं. १९८४ वैशाख १३ गते प्रकाशन गरेको दिनको सम्झनामा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउन थालिएको हो ।भृकुटी मण्डपबाट सुरु भएको प्रभातफेरी सहिदगेट, सुन्धारा, नयाँ सडक हुँदै हनुमानढोकामा पुगेर समापन भएको थियो । बसन्तपुर डबलीमा फोटो पत्रकारहरुले खिचेका तस्बिरहरु प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी बुधबारसम्म जारी रह

राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी तथा प्रभातफेरी (फोटोफिचर)

काठमाडौं, १३ वैशाख । ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस आज देशभर मनाइँदैछ । देशभरका फोटो पत्रकारहरूले विविध कार्यक्रम गरेर फोटो पत्रकारिता दिवस मनाइरहेका छन् । राष्ट्रिय फोटो पत्रकार समूहद्वारा ९५औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा मंगलबार प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो । राष्ट्रिय फोटो पत्रकार समूहले आज काठमाडौंको बसन्तपुरमा लकडाउन फोटो प्रदर्शनी कार्यक्रमको समेत आयोजना […]