कल्पना गर्नुस् त, १५ सय शुल्क तिर्न नसकेर विद्यालयबाट निकालिएको एउटा व्यक्ति विश्वप्रशिद्ध प्रविधि कम्पनी एप्पलमा काम गर्न सक्छ होला ? झट्ट सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सम्भव होला र ? जस्तो लाग्छ । तर, काठमाडौंका क्षितिजराज लोहनीको हकमा भने यो सम्भव भइदियो ।
कुनै समय १५ सय शुल्क तिर्न नसकेर विद्यालयबाट निकालिएका क्षितिज अहिले एप्पलमा सफ्टवेयर इन्जिनियरको रूपमा...