आजदेखि राज्य सरकारले कोलोराडो निवासीलाई १५ सय डलरको चेक पठाउँदैछ । नयाँ नगद सहायता कार्यक्रम अन्तरगत आजदेखि एकललाई ७५० र दम्पत्तिलाई १५ सय डलरको चेक पठाउन थालिएको हो । गत मेमा यो बिल राज्य संसदबाट पारित भएर गभर्नर जारेड पोलिसले हस्ताक्षर गरेका थिए । यो रकम पाउनका लागि कोलोराडो निवासी व्यक्ति सन् २०२१ को डिसेम्बर […]