यस्तो छ संसारको सबैभन्दा महंगो कार ‘रोल्स–रोयस बोट टेल’

बेलायती अटोमोबाइल निर्माता कम्पनी रोल्स–रोयस मोटर कार निर्माताले हालसालै संसारकै सबैभन्दा महंगो गाडी ‘रोल्स–रोयस बोट टेल’ गाडी सार्वजनिक गरेको छ। जसको मूल्य धनाढ्यहरूलाई समेत ‘महंगो’ लाग्न सक्छ।

सम्बन्धित सामग्री

यो हो संसारकै लामो कार, जसमा छ स्विमिङ पुलदेखि हेलिप्याडसम्म

काठमाडौं । यदि तपाईं कारको शौखिन हो वा कारका विषयमा रुचि राख्नुहुन्छ भन्ने कुनैदिन अवश्य पनि सोंच्नुभएको होला कि संसारको सबैभन्दा ठूलो वा लामो कार कुन हो भनेर । संसारको सबैभन्दा लामो कार कस्तो देखिएला ? यसमा कतिजना मानिस बस्न सक्दछन् होला तथा त्यो कारमा कस्ता–कस्ता सुविधा हुन्छन् होला ? भन्ने जिज्ञासा पनि अवश्य हुन्छ […]

सबैभन्दा धनी किशोर, लाइसेन्स छैन तर छन् करोडौँका कार !

२२ पुस, काठमाडौं । यूएइको कानून अनुसार उनको कार चलाउन पाउने उमेर पुगिसकेको छैन र उनीसँग ड्राइभिङ लाइसेन्स पनि छैन । तर उनीसँग संसारका महंगा भन्दा महंगा कारहरु छन् । सायद संसारको सबैभन्दा धनी उद्यमी किशोर हुन् यिनी । सोसल मिडियामा उनी Money Kicks को नामले चिनिन्छन् । उनको यहीँ नामको युट्युब च्यानल छ जसमा […]

संसारको सबैभन्दा सानो कार चढेर १४ सय किलोमिटर यात्रा - BBC News नेपाली

एलेक्स अर्किनले संसारको सबैभन्दा सानो कार चढेर ब्रिटेनको एउटा कुनादेखि अर्को कुनासम्म यात्रा गर्ने भएका छन्।

'विद्युतीय गाडी सबैको लागि होइन'

टोयोटा मोटर्सले आगामी तीन वर्षभित्र १५ वटा नयाँ विद्युतीय गाडीको निर्माण घोषणा गरेको छ। तर संसारको सबैभन्दा बढी कार निर्माण गर्ने कम्पनी टोयोटाले विद्युतीय सवारी साधन सबैको लागि अनिवार्य गर्न नपर्ने बताएको छ।

चिप्स अभाव : कार निर्मातादेखि ग्राहकसम्म प्रभावित

कोभिड–१९ विश्वव्याधीले अनेक आयाममा प्रभाव पार्‍यो । आधारभूत मानवीय आवश्यकतादेखि सेवा सुविधा र सुरक्षाका साधनसम्ममा कोभिड असर देखा पर्‍यो । अझ, मानिसलाई संसारको एक कुनाबाट अर्को कुनासम्म पुर्‍याउने सवारीसाधनको उत्पादनसम्मलाई कोरोना महामारीले छोडेन । यतिखेर संसारभर हातमा रकम भएपनि मानिसहरूले गाडी पाइरहेका छैनन् ।आधुनिक सभ्यतामा गाडीलाई सुविधाको रूपमा मात्रै हेरिँदैन, सुरक्षा र स्वास्थ्यका दृष्टिले पनि अपरिहार्य नै ठानिन्छ । कोरोना भाइरस संक्रमण फैलिएको बेला एक मान्छेदेखि अर्

संसारकै सानो बिजुली कार आउँदै, मूल्य सस्तो र धेरै विशेषता हुने

मिडिया रिपोर्टका अनुसार यो संसारको सबैभन्दा सानो मात्रै नभई सबैभन्दा सस्तो विद्युतीय गाडी हुनेछ

चिप अभावका कारण टोयोटाले ४० प्रतिशत उत्पादनको काम रोक्दै

संसारको सबैभन्दा ठूलो कार उत्पादक टोयोटा मोटरले आफ्नो ४० प्रतिशत उत्पादन कटौती गर्ने भएको छ। चिप अभावका कारण कम्पनीले आगामी महिनादेखि उत्पादन घटाउन बाध्य भएको हो।

यस्तो छ संसारको शीर्ष दश धनी व्यक्तिले चलाउने कार

यसै विषयमा अटो हिन्दुस्तानले संसारको वर्तमानका शीर्ष दश अरबपतिहरू र उनीहरूले चलाउने गाडीको रिपोर्ट बनाएको छ। जसअनुसार केही अरबपति कार र गाडीको सौखिन देखिन्छन् भने केही अरबपतिहरूले कारहरूमा उत्ति चासो नदेखाएको देखिन्छ।

हुवावेले सन् २०२५ सम्ममा चालकबिनाको कार निर्माण गर्ने

हुवावे संसारको सबैभन्दा ठूलो दूरसंचार कम्पनी हो। अटो हिन्दुस्तानका अनुसार कम्पनीको योजना भनेको संसारको विभिन्न सडकमा चालकबिना कै कार कुदाउनु हो।