भद्रपुर (झापा) : बाढी आउँदा घरभित्र पानी पस्छ, बस्न नत परै जाओस् भात पकाएर खान पनि सकिँदैन, बाढीबाट गाउँ र यहाँका जनतालाई जोगाउन तटबन्धन लगाउनुपर्ने हो। तर, जनप्रतिनिधि र नेताहरू शौचालय बनाउन आउथे, गाउँ नै नरहे शौचालय टाउकोमा लिएर हिड्नु?
स्थानीय महिला कल्पना रसाईलीले यसरी पत्रकारसमक्ष आक्रोस पोखिन्। हु...