विवादकाबीच गण्डकीको बजेट पारित

गण्डकी प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०७९÷०८० को बजेट पारित भएको छ । बिहिबार बसेको प्रदेश सभा बैठकले बजेट बहुमतले पारित गरेको हा । बजेटका विषयमा सांसदहरुले उठाएका विभिन्न प्रश्नहरुको...

सम्बन्धित सामग्री

गण्डकीको बजेट बहुमतले पारित

गण्डकी प्रदेशको बजेट बहुमतले पारित भएको छ । गण्डकी प्रदेश सभाको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको हो । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बैठकमा बजेट पारित गर्न निर्णयार्थ प्रस्तुत गरेका थिए ।

पारित भयो गण्डकीको बजेट

पोखरा । गण्डकी सरकारको बजेट पारित भएको छ । बिहीबार बसेको संसद बैठकबाट बहुमतले बजेट पास भएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्व ९० करोड ९० लाखको बजेट पेस गरेको थियो । १ असारमा बजेट वक्तब्यपछि आन्तरिक कुरा नमिल्दा लामो समय सदन चल्न सकेन । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट अर्थमन्त्रीले […]

गण्डकीको बजेट विवाद समाधान

मन्त्रिपरिषद्ले पारित गरेकोभन्दा फरक बजेट अर्थमन्त्रीले सार्वजनिक गरेको भन्दै गण्डकीमा सुरु भएको विवाद समाधान भएको छ । १ असारमा बजेट ल्याउनुपूर्व गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले बजेट पारित गर्‍यो । अर्थमन्त्री रामजी बरालले...

गण्डकीको बजेट मार्सल लगाएर पारित, विपक्षी एमाले सांसदद्वारा तोडफोड

प्रमुख प्रतिपक्ष दल एमालेले लगातार संसद् बैठक अवरोध गरेपछि गण्डकीमा मार्सल लगाएर विनियोजन विधेयक २०७८ (बजेट) पारित गरिएको छ । पटकपटक बसेको कार्य व्यवस्था परामर्श समिति बैठकमा सहमति जुट्न नसकेपछि बजेट पारित गर्न मार्सल परिचालन गरिएको थियो । त्यस क्रममा सांसदले तोडफोडसमेत गरेका थिए ।

विपक्षीको अवरोधका बीच गण्डकीको बजेट बहुमतले पारित

प्रमुख प्रतिपक्षी दल एमालेको विरोधबीच बुधबारको संसदको बैठकबाट आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट पारित भएको हो ।