धनगढीमा बढ्दै कोरोना पोजिटिभ, आइसोलेसन शय्या कम

मंगलबार सेन्टरमा पुग्दा ४४ जना मात्र रहेका थिए। सेन्टरमा निगरानीमा राखिएका व्यक्तिहरु क्षमताभन्दा बढी हुँदै गएपछि ‘होम आइसोलेसन’ मा राख्ने सर्तमा घरपरिवारको जिम्मा लगाइने गरेको जनाइएको छ।