आस्क फाउन्डेसनको होम आइसोलेसन बसेकालाई निःशुल्क सेवा

होम आइसोलेसनमा बसेका कोभिडका बिरामीलाई आस्क फाउन्डेसनले निःशूल्क सेवा दिएको जनाएको छ । यो मेडिकल हटलाइन होम आइसोलेसन सेवाअनुसार डाक्टर, नर्सहरुसँग आफ्ना समस्या राख्न सकिन्छ ।कोभिडका बिरामीलाई औषधि कस्तो खाने, सन्तुलित भोजन कसरी गर्ने र मेडिटेसन, योगा, ब्रिदिङ अभ्यास कसरी गर्ने सिकाइन्छ । हालसम्म ८० बढीलाई १० दिनसम्मको होम आइसोलेसन मोनिटरिङ गरिएको छ। साथै हटलाइनबाट […]