रसुवाको गोसाइँकुण्ड गाउँपालिकाद्वारा होम आइसोलेसन किट वितरण सुरु

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई होम आइसोलेसन किट वितरण गर्न सुरु गरेको छ ।...

सम्बन्धित सामग्री

बालबालिकालाई कोरोना सङ्क्रमण भएको खण्डमा घाँटी खराब हुने, नाक बग्ने, खोकी लाग्छ

काठमाडौं । बालबालिकामा सामान्य लक्षणसहित कोरोना सङ्क्रमण भएको अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने चिकित्सकको सुझाव छ । स्वास्थ्य अवस्था जटिल भए मात्र अस्पताल जानु उचित हुने सुझाव उहाँहरूको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ प्रा.डा. रवि शाक्य भन्नुहुन्छ,‘‘बालबालिकालाई होम आइसोलेसन बस्दा नै सुरक्षित अनुभव हुन्छ । सामान्य लक्षण छ भने […]

आस्क फाउन्डेसनको होम आइसोलेसन बसेकालाई निःशुल्क सेवा

होम आइसोलेसनमा बसेका कोभिडका बिरामीलाई आस्क फाउन्डेसनले निःशूल्क सेवा दिएको जनाएको छ । यो मेडिकल हटलाइन होम आइसोलेसन सेवाअनुसार डाक्टर, नर्सहरुसँग आफ्ना समस्या राख्न सकिन्छ ।कोभिडका बिरामीलाई औषधि कस्तो खाने, सन्तुलित भोजन कसरी गर्ने र मेडिटेसन, योगा, ब्रिदिङ अभ्यास कसरी गर्ने सिकाइन्छ । हालसम्म ८० बढीलाई १० दिनसम्मको होम आइसोलेसन मोनिटरिङ गरिएको छ। साथै हटलाइनबाट […]

पछिल्लो २४ घण्टामा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या झण्डै दोब्बर

विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसन र आइसोलेसन सेन्टरमा रहेका उनीहरु गत २४ घण्टाभित्र कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमितलाई ‘होम आइसोलेसन किट’

जिल्लाका इन्द्रावती र लिसंखुपाखर गाउँपालिकामा कोरोना संक्रमितलाई ‘होम आइसोलेसन किट’ सहित आवश्यक परामर्श दिन थालिएको छ ।

सञ्चारमन्त्री गुरुङले दोलखा पठाए होम आइसोलेसन किट

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गृहजिल्ला दोलखामा ‘होम आइसोलेसन किट’ पठाएका छन् । दोलखाबाट प्रतिनिधिसभामा निर्वाचित मन्त्री गुरुङले कोभिड–१९ संक्रमण भएको शंका लागेमा वा पुष्टि भएमा जिल्लाबासीले घरमै बसेर प्रारम्भिक चरणको उपचार गर्न होम आइसोलेसन किट सहितको स्वास्थ्य सुरक्षा सामग्री घरघरमा पुुग्ने गरी पठाएका हुन् । ‘स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीको उपस्थितिमा वितरण गर्ने व्यवस्था मिलाइएको सो सामग्री संक्रमितले प्रारम्भिक चरणको उपचार घरैमा बसेर गर्न मिल्ने व्यवस्थासहित पठाइएको हो,&...

होम आइसोलेसन बसेकाले ध्यान दिनुपर्ने २० कुरा

लक्षण भएका वा नभएका तथा कोरोना परीक्षणको नतिजा पोजिटिभ भएका व्यक्तिले ध्यान दिनुपर्ने कुराहरु।

गोसाइँकुण्ड गाउँपालिकाले होम आइसोलेसन किट वितरण गर्ने

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई होम आइसोलेसन किट निःशुल्क उपलब्ध गराउने भएको छ ।

होम आइसोलेसन र मानिसक स्वास्थ्य

एक मनोचिकित्सकको नाताले पनि यो महामारीको समयमा होम आइसोलेसनमा बस्दा मानसिक स्वास्थ्यलाई के कसरी ध्यान दिन सकिन्छ भन्ने विषयमा जानकारी गराउन चाहन्छु।

गगन थापाको पहलमा काठमाडौं–४ मा ‘होम आइसोलेसन सेवा’ शुरु

कोरोना संक्रमण भई घरमै आइसोलेसनमा बसेकाका लागि शुक्रबारबाट सेवा प्रारम्भ  गरिएको हो। ‘हेल्थ एट होम’ सँगको सहकार्यमा सांसद कार्यालय काठमाडौं क्षेत्र नम्बर ४ ले होम आइसोलेसन सेवा सुरु गरेको हो।

धनगढीमा बढ्दै कोरोना पोजिटिभ, आइसोलेसन शय्या कम

मंगलबार सेन्टरमा पुग्दा ४४ जना मात्र रहेका थिए। सेन्टरमा निगरानीमा राखिएका व्यक्तिहरु क्षमताभन्दा बढी हुँदै गएपछि ‘होम आइसोलेसन’ मा राख्ने सर्तमा घरपरिवारको जिम्मा लगाइने गरेको जनाइएको छ।