राष्ट्रिय करातेमा रमिता र कमल सर्वोत्कृष्ट

नेपाल पुलिस क्लब टिम तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । सातदोबाटोस्थित कराते हलमा शनिबार सम्पन्न प्रतियोगितामा पुलिसले १० स्वर्ण, ३–३ रजत र कांस्य जित्यो ।

सम्बन्धित सामग्री

देशमा रमिता छ

वर्षौं पहिले बुवाले बेलुकी ७ बजे रेडियो नेपालमा समाचार सुन्नुहुन्थ्यो । गाउँघरका अन्य दौंतरीसँगै बसेर चिया, चुरोट पिउँदै कान थापेर समाचार सुनेको देख्दा अच्चम लागेर आउँथ्यो । समाचार नसकुन्जेलसम्म हामीलाई बोल्न अनुमति हुँदैनथ्यो । सिंहदरबारबाट कोसौं टाढा दुर्गममा बसेर पनि देशका घटनामा सबैको गहिरो चासो हुनेगथ्र्यो । देशमा हुने बजेट भाषणदेखि मन्त्री, प्रधानमन्त्रीको छनोटमा उहाँहरूको […] The post देशमा रमिता छ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आर्मीका सोमबहादुर र एपीएफकी रमिताले राष्ट्रिय कीर्तिमानसहित जिते स्वर्ण

काठमाडौं : नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ४ सय मिटर दौडमा आर्मीका सोमबहादुर कुमाल र एपीएफकी रमिता कुमारी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्।पोखरा रंगशालामा आज भएको  पुरुषतर्फको दौडमा सोमले निर्धारित दुरी ४७ दशमलव ९५ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका हुन्।सोमले यसअघि आफ्नै नाममा रहेको ४८ दशमलव २ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन्।एपीएफका आशिष चौधरीले रजत जित्दा आर्मीका प्रकाश दनुवारले कास्य हात पारे।महिलातर्फ रमिताले राष्ट्रि

राष्ट्रिय कीर्तिमानसहित रमिताले स्वर्ण जितिन्

एपीएफकी रमिता कुमारी थारुले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको चार सय मिटर विधामा स्वर्ण पदक जितेकी छिन् । उनले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्न सफल भएकी हुन् ।

४०० मिटर महिला दौडमा रमितालाई स्वर्ण, नयाँ राष्ट्रिय कीर्तिमान कायम

१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ४०० मिटर महिला दौडमा एपीएफकी रमिता कुमारी थारुले स्वर्ण पदक जितेकी छन् । उनले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । पोखरा रंगशाला ट्रयाकमा मंगलबार बिहान सम्पन्न दौडमा रमिताले ५८.१० सेकेण्ड टाइमिङ सहित स्वर्ण जितेकी हुन् । उनले ह्यान्ड टाइमिङमा दिलमाया कार्कीको नाममा रहेको ५८.५० सेकेण्डको कीर्तिमान तोडेकी […]

एपिएफकी रमितालाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी रमिता कुमारी थारुले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला ४ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार भएको महिला स्पर्धामा रमिताले निर्धारित दुरी ५८.१० सेकेन्डमा पुरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्न सफल भएकी हुन् । उनले सन् २०१९ मा […]

सन्तोषी, मुकेश, सोम र रमितालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ, आर्मीका मुकेश पाल, आर्मीकै सोम बहादुर कुमाल र एपिएफकी रमिता कुमारी थारुले ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा शुक्रबार भएको स्पर्धामा सन्तोषी र मुकेशले १५ सय मिटरमा तथा सोम बहादुर र रमिता ४ सय मिटर दौडमा पहिलो भएका हुन् । महिलातर्फ […]

रामशाहपथको रमिता : ऐठनमा न्यायपालिका

०६५ सालमै हो, ‘जवाफदेही न्यायपालिका हाम्रो प्रतिबद्धता’ नाराका साथ न्यायाधीशहरूको राष्ट्रिय सम्मेलन भएको । तर, त्यसयता पनि न्यायपालिकाको साख दिनानुदिन खस्कँदै गएको छ । सम्मानित सर्वोच्च अदालत न्यायको अन्तिम आसरा हो । तर,...