एपीएफविरुद्ध न्यु डायमन्ड फाइनल भिड्ने

एपीएफ क्लब र न्यु डायमन्ड क्लब छैटौं एनभीए क्लब च्याम्पियनसिप भलिबलको महिलातर्फ उपाधिका लागि भिड्ने भएका छन् । पाँचौं संस्करणमा दुई टोलीबीच उपाधि भिडन्त हुँदा एपीएफले सफलता पाएको थियो ।

सम्बन्धित सामग्री

महिला भलिबलको पहिलो खेलमा आर्मी र न्यु डायमन्ड भिड्ने

सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामाको पहिलो खेल त्रिभुवन आर्मी क्लब र साबिक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच हुने भएको छ ।

न्यु डायमन्ड र पुलिस उपाधिका लागि भिड्ने

विभागीय टोली नेपाल पुलिस क्लब र साबिक विजेता न्यु डायमन्ड स्पोटर््स एकेडेमी जारी सातांै एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्पm उपाधिका लागि भिड्ने भएका छन्।

एनभीए च्याम्पियनसिपको महिला फाइनलमा एपीएफ र न्यू डायमन्ड भिड्ने

काठमाडौं । छैठौं एनभीए महिला तथा पुरुष च्याम्पियनसिपको फाइनलमा नेपाल एपीएफ क्लब र न्यू डायमन्ड स्पोर्ट्स् क्लब भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा जारी प्रतियोगितामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो । पहिलो सेटमा २७-२५ को […]

न्यु डायमन्ड समूह विजेता, सेमिफाइनलमा पुलिससँग भिड्ने

काठमाडौं । न्यु डायमन्ड स्पोर्ट्स क्लबले बिहीबार विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै समूह विजेताको रूपमा राष्ट्रिय पुरुष तथा महिला एनभीए क्लब भलिबल च्याम्पियनसिपको अन्तिम चारमा स्थान बनाएको छ । महिलातर्फ समूह ‘बी’को विजेता बन्ने क्रममा न्यु डायमन्डले आर्मीलाई २७–२५, २५–२२ र २५–२३ को स्कोरमा हराएको हो । जितसँगै...

न्यु डायमन्ड र एपिएफ भिड्ने

तेस्रो न्यु डायमन्ड खुला राष्ट्रिय महिला भलिबलको उपाधिका लागि फेरि विभागीय टोली एपिएफ र आयोजक न्यु डायमन्ड

न्यु डायमन्ड र एपिएफबीच उपाधि भिडन्त

विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब र काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमी चितवनको पटिहानीमा जारी प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगताको फाइनल भिड्ने भएका छन्।

एपिएफ र न्यु डायमन्डबीच फाइनल

एपिएफ र शिवम् न्यु डायमन्ड १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

न्यु डायमन्ड र एपीएफ भिड्ने

डिफेन्डिङ च्याम्पियन शिवम् न्यु डायमन्ड एकेडेमी र विभागीय टोली एपीएफ क्लब पोखरामा जारी छैटौं खुला राष्ट्रिय महिला भलिबलको फाइनल भिड्ने छन् ।