न्यु डायमन्ड र एपिएफबीच उपाधि भिडन्त

विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब र काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमी चितवनको पटिहानीमा जारी प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगताको फाइनल भिड्ने भएका छन्।

सम्बन्धित सामग्री

एपीएफविरुद्ध न्यु डायमन्ड फाइनल भिड्ने

एपीएफ क्लब र न्यु डायमन्ड क्लब छैटौं एनभीए क्लब च्याम्पियनसिप भलिबलको महिलातर्फ उपाधिका लागि भिड्ने भएका छन् । पाँचौं संस्करणमा दुई टोलीबीच उपाधि भिडन्त हुँदा एपीएफले सफलता पाएको थियो ।

सातौं प्रधानमन्त्री कप महिला भलिबल: दुई पुलिसबीच उपाधि भिडन्त

नेपालगन्ज रंगशालाको कभर्डहलमा सोमबार एपिएफले होङ्गान्जी न्यु डायमन्ड एकेडेमी र पुलिसले त्रिभुवन आर्मीलाई हराएपछि पाँच टोली सम्मिलित लिगको शीर्ष दुईमा रहँदै उपाधि भिडन्त तय गरेका हुन्। मंगलबार हुने लिगका दुई खेलमा एपिएफ र पुलिस तथा न्यु डायमन्ड र लुम्बिनी भिड्नेछन्।