न्यु डायमन्ड र एपीएफ भिड्ने

डिफेन्डिङ च्याम्पियन शिवम् न्यु डायमन्ड एकेडेमी र विभागीय टोली एपीएफ क्लब पोखरामा जारी छैटौं खुला राष्ट्रिय महिला भलिबलको फाइनल भिड्ने छन् ।

सम्बन्धित सामग्री

एपीएफविरुद्ध न्यु डायमन्ड फाइनल भिड्ने

एपीएफ क्लब र न्यु डायमन्ड क्लब छैटौं एनभीए क्लब च्याम्पियनसिप भलिबलको महिलातर्फ उपाधिका लागि भिड्ने भएका छन् । पाँचौं संस्करणमा दुई टोलीबीच उपाधि भिडन्त हुँदा एपीएफले सफलता पाएको थियो ।

एनभीए च्याम्पियनसिपको महिला फाइनलमा एपीएफ र न्यू डायमन्ड भिड्ने

काठमाडौं । छैठौं एनभीए महिला तथा पुरुष च्याम्पियनसिपको फाइनलमा नेपाल एपीएफ क्लब र न्यू डायमन्ड स्पोर्ट्स् क्लब भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा जारी प्रतियोगितामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो । पहिलो सेटमा २७-२५ को […]