न्यु डायमन्ड र पुलिस उपाधिका लागि भिड्ने

विभागीय टोली नेपाल पुलिस क्लब र साबिक विजेता न्यु डायमन्ड स्पोटर््स एकेडेमी जारी सातांै एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्पm उपाधिका लागि भिड्ने भएका छन्।