कार्यविधिविपरीत व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता हुन गृह मन्त्रालयले निर्देशन जारी गरेको छ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले कार्यविधिविपरीत व्यक्तिगत सुरक्षामा खटिएकाहरुलाई फिर्ता गर्न...