विशिष्ट व्यक्तिको सुरक्षामा नियमविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

नेपाल प्रहरी र सशस्त्र प्रहरीका ६ सय सुरक्षाकर्मी फिर्ता हुने  गृह मन्त्रालयले उच्चपदस्थ व्यक्तिहरूको

सम्बन्धित सामग्री

कार्यविधिविपरीत राखेका व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौँ- नेपाल सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा व्यवस्था गरिएकोभन्दा विपरीत सेवा सुविधालगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी सो कार्यविधि पालना गर्न सहयोग गरिदिन आग्रह गरेको हो । सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी […]