दार्जिलिङबाट केन्द्रीय सुरक्षा बल फिर्ता बोलाउन भारतीय गृह मन्त्रालयको निर्देशन

गृहको निर्देशन लगत्तै सोमवार बिहानैदेखि दार्जिलिङमा तैनाथ १५ कम्पनीमध्ये ७ कम्पनी (७ सय) केन्द्रीय रिजर्भ पुलिस फेर्स (सीआरपीएफ) र ३ कम्पनी (३ सय) सशस्त्र प्रहरी बल (एसएसबी) फिर्ता हुन थालेका छन् ।