मेडिकल काउन्सिलको विशेष परीक्षामा ७४ प्रतिशत परीक्षार्थी उत्तीर्ण

९ मंसिर, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेष परीक्षामा ७४.१६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । काउन्सिलले शुक्रबार ४४ विधामा परीक्षा लिएको थियो । परीक्षामा सहभागी ४७६ जनामध्ये ३५३ जना उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । १२२ जना अनुत्तीर्ण र एक जनाको नतिजा रोक्का भएको छ । परीक्षाको नतिजामा चित्त नबुझेमा ३५ दिनभित्र पुनर्योगका […]