नर्सिङ लाइसेन्स परीक्षामा ५५ प्रतिशत, मिडवाइफ्रीमा शत प्रतिशत उत्तीर्ण
नेपाल नर्सिङ काउन्सिलले नर्सिङ तर्फको २९ औँ र मिडवाइफ्री तर्फको छैटौँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले शनिबार लिएको परीक्षामा ५५ प्रतिशत उत्तीर्ण भएका छन्।
काठमाडौं– नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको पीसीएल र बीएस्सी नर्सिङ तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा कुल ७० प्रतिशत उत्तीर्ण भएका छन् । जसमा पीसीएलतर्फ परीक्षामा सहभागी भएका ४ हजार ५६७ जनामध्ये ३ हजार २५५ जना (७१.२७ प्रतिशत) उत्तीर्ण भएका छन् । यता,बीएस्सी नर्सिङ तर्फ ४४५ सहभागी भएकोमा २६८ जना अर्थात ६०.२२ प्रतिशत उत्तीर्ण भएका छन् […]
काठमाडौँ। नेपालको स्वास्थ्य शिक्षा कमजोर हुँदैछ भन्ने संकेत शनिवार लिइएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षाको नतिजाले प्रष्ट्याएको छ । नेपालको नर्सिङ लाइसेन्स परीक्षामा यति धेरै परीक्षार्थी असफल हुनुले नर्सिङ पढाइको गुणस्तरमै शंका उब्जिएको छ । नेपाल नर्सिङ परिषद्ले शनिवार काठमाडौँका दुई वटा केन्द्रहरुबाट ३४ औँ लाइसेन्स परीक्षाका लागि नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान […]
काठमाडौं । नेपाल नर्सिङ परिषद्को पछिल्लो नाम दर्ता लाइसेन्स परीक्षामा नर्सिङतर्फ ७८ प्रतिशत र मिडवाइफ्रीतर्फ ५० प्रतिशत नर्स उत्तीर्ण भएका छन् ।
काउन्सिलले शनिबार लिएको ३०औँ लाइसेन्स परीक्षामा नर्सिङतर्फ पाँच हजार ३९६ जना सहभागी भएकामध्ये चार हजार २३४ जना (७८.४६ प्रतिशत) उत्तीर्ण भएका हुन् । त्यस्तै, मिडवाइफतर्फ ६ जना सहभागी भएकोमा...
नेपाल नर्सिङ काउन्सिलले नर्सिङ तर्फको २९ औँ र मिडवाइफ्री तर्फको छैटौँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले शनिबार लिएको परीक्षामा ५५ प्रतिशत उत्तीर्ण भएका छन्।
काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले नर्सिङ तथा मिडवाइफहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले आज लिएको परीक्षाको नतिजा प्रकाशित गरेको...