काठमाडौं । आजभन्दा २५ वर्षअघि गीत रेकर्ड गराउन, बजाउन रेडियो नेपाल र भिडियोमा उतार्न नेपाल टेलिभिजनभन्दा अर्को विकल्प थिएन । गीत सुन्ने-हेर्ने माध्यम नेपाल टेलिभिजन मात्रै थियो । तर, नेपाल टेलिभिजनमा प्रायः एकै शैलीका सफ्ट आधुनिक गीत-भिडियो आउँथ्यो ।
किशोरावस्थामा प्रवेश गर्दै गरेका आठ/नौ कक्षामा पढ्ने धीरज राईलाई रेडियो नेपाल र...