रावा बैंकले १.२० प्रतिशत प्रिमियममै घरकर्जा दिने

राष्ट्रिय वाणिज्य बैंकले घर खरिद, घर निर्माण तथा जग्गा खरिदका लागि ‘मेरो घरकर्जा’ नामक नयाँ कर्जा योजना ल्याएको छ । बैंकले बेसरेटमा एक दशमलव २० प्रतिशत मात्र प्रिमियम जोडेर पाँच करोड...

सम्बन्धित सामग्री

सहकारी बैंकले निक्षेपमा साढे १३ प्रतिशत ब्याज दिने

राष्ट्रिय सहकारी बैंकले निक्षेपमा अधिकतम १३.५० प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले फागुन महिनाका लागि नयाँ ब्याजदर प्रस्ताव गर्दै निक्षेपकर्ताहरुलाई न्यूनतम ४.५० प्रतिशतदेखि मुद्दती निक्षेपमा अधिकतम १३.५० प्रतिशतसम्म ब्याज दिने भएको हो ।नयाँ ब्याजदर सार्वजनिक गरेको सहकारी बैंकले साधारण बचतमा ४.५० देखि ८.५० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ भने यस्तै मुद्दती निक्षेपमा १०.७५ प्रतिशतदेखि अधिकतम १३.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले हाल १९ प्रकारका साधारण बचत खाता सञ्चालनमा ल्याएको

सहकारी बैंकले निक्षेपमा साढे १३ प्रतिशत ब्याज दिने

राष्ट्रिय सहकारी बैंकले निक्षेपमा अधिकतम १३.५० प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले फागुन महिनाका लागि नयाँ ब्याजदर प्रस्ताव गर्दै निक्षेपकर्ताहरुलाई न्यूनतम ४.५० प्रतिशतदेखि मुद्दती निक्षेपमा अधिकतम १३.५० प्रतिशतसम्म ब्याज दिने भएको हो ।नयाँ ब्याजदर सार्वजनिक गरेको सहकारी बैंकले साधारण बचतमा ४.५० देखि ८.५० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ भने यस्तै मुद्दती निक्षेपमा १०.७५ प्रतिशतदेखि अधिकतम १३.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले हाल १९ प्रकारका साधारण बचत खाता सञ्चालनमा ल्याएको

गरिमा विकास बैंकले १६ प्रतिशत लाभांश दिने

गरिमा विकास बैंकले आफ्ना सेयरधनी लाभग्राहीलाई १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७÷७८ को  मुनाफाबाट अधिकतम १६ प्रतिशत बोनस सेयर दिने भएको हो । बिहिबार बसेको बैंक सञ्चालक समितिको बैठकले १६ प्रतिशतको लाभांश वितरणको प्रस्ताव गरेको हो । यद्यपि, लाभांशमा लाग्ने कर भने सेयरधनी आफैले तिर्नुपर्ने बैंकले जनाएको छ ।यस वर्ष गरिमा विकास बैंकले कुल ६३ करोड १७ लाख ९ हजार २९६ रुपैयाँ बराबरको बोनस शेयर बितरण गर्नेछ ।प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी

सिभिल बैंकले शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने

सिभिल बैंकले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ५.२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत  नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने

सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव...

प्राइम बैंकले सेयरधनीलाई १६ दशमलव ६३ प्रतिशत लाभांश दिने

प्राइम बैंकले सेयरधनी लगानीकर्ताहरुलाई अधिकतम १६.६३१३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १६ प्रतिशत बोनस सेयर र ०.६३१३ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकको गत सोमबार बसेको सञ्चालक समितिको ४३३ औं बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । यद्यपि, प्रस्तावित लाभांश भने नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि बैंकको आगमी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

लुम्बिनी विकास बैंकले १३ प्रतिशत लाभांश दिने

लुम्बिनी विकास बैंकले सेयरधनीलाई १३.७१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट राष्ट्र बैंकबाट स्वीकृत भई १४औं वार्षिक साधारणसभाबाट पारितपछि लागू हुने गरी लाभांश वितरणको निर्णय गरेको हो । बैंक सञ्चालक समिति बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ३.७१२ प्रतिशत नगद दिने निर्णय गरेको हो ।यसअनुसार कम्पनीले १० […]

सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश दिने

सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।  बैंकले गत वर्षको नाफाबाट आफ्ना शेयधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश दिने भएको हो ।  गत आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल बैंकको कायम चुक्ता पूँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १ सय ९५ रुपैयाँ रहेको छ । यसबाट १५ प्रतिशत लाभांश वितरण गर्दा बैंकले १ अर्ब ६४ करोड ४३ लाख ४४ हजार ८८० रुपैयाँ खर्च गर्नेछ ।  जसमध्ये बोनस शेयर तर्फ १४.२५ प्रतिशतका १ अर्ब ५६

सिटिजन्स बैंकले १२ प्रतिशत बोनस दिने

सिटिजन्स बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १२.९१३ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको हो ।कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट उक्त प्रतिशत बोनससँगै ३.०८९ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव गरेको छ । बोनस र नगदसहित सिटिजन्सले १६ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।सञ्चालक समितको बैठकले प्रस्ताव गरेको कम्पनीको लाभांश आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्नेछ ।