एमालेले योगेश भट्टराईलाई ताप्लेजुङबाट टिकट दियो

काठमाडौं नेकपा एमालेकातर्फबाट उम्मेदवार हुनेको नाम धमाधम सार्वजनिक भरहेको छ । स्रोतका अनुसार सिन्धुपाल्चोक–१ मा सरेश नेपाल, सिन्धुपाल्चोक–२ मा शेरबहादुर तामाङ, ओखलढुंगामा यज्ञराज सुनवार, सिन्धुलीमा प्रदीप कटुवाल र मनोज थापा, ताप्लेजुङमा योगेश भट्टराई, प्युठानमा सूर्य थापाले टिकट पाएका छन् । उम्मेदवारको नाम सार्वजनिक हुने क्रम जारी छ ।

सम्बन्धित सामग्री

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

मुम्बइ । बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल प्रदेशको मंडी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको उम्मेदवार बन्ने भएकी छन् । आइतबार भारतीय जनता पार्टीले सार्बजनिक गरेको उम्मेदवारहरूकोसूची अनुसार कंगनालाई लोकसभाको टिकट दिइएको छ । […] The post अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तनहुँ–१ मा जोशी परिवार : गोविन्द नलड्‌ने, एमालेको साथ खोज्दै दीपक

‘यसपटक बुवा उठ्नुहुन्न । एमालेले टिकट दियो भने म लड्ने हो,’ दीपकराजले शिलापत्रसँग भने ।

कांग्रेसले दियो मोरङ २ मा सुजातालाई टिकट, मिनेन्द्रले पाएनन्

नेपाली कांग्रेस नेता डा. मिनेन्द्र रिजालले प्रतिनिधिसभा सदस्यको टिकट पाउनबाट बन्चित भएका छन् ।  ०७४ मा मोरङ २ बाट उम्मेदवारी दिएर जितेका रिजाललाई यसपटक नेतृ सुजाता कोइरालाले टिकट पाएकी हुन् ।शनिबार राति कांग्रेस संसदीय समितिको बैठकले मोरङ २ मा सुजाता कोइरालाई उम्मेदवार बनाउने निर्णय गरेको एक पदाधिकारीले रातोपाटीलाई बताए । रिजाल पार्टीको १४ औं महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । प्रकाशमान सिंहको टिमबाट उपसभापतिको उम्मेदवार बनेकी सुजाताले मिनेन्द्रलाई पन्छाउँदै

द्वारिकलाललाई माओवादीले दियो प्रदेशको टिकट

२२ असोज, विराटनगर । नेकपा माओवादी केन्द्रले एकसाता अघि पार्टी प्रवेश गरेका इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरीलाई प्रदेशसभा सदस्यको टिकट दिएको छ । सत्तारुढ गठबन्धनको भागवण्डामा सुनसरी क्षेत्र नम्बर २ को ‘क’ माओवादीले पाएको छ । र, त्यो क्षेत्रमा चौधरीलाई टिकट दिइएको छ । नेकपा एमाले सुनसरीका पूर्वअध्यक्ष समेत रहेका चौधरी आइतबार मात्र माओवादी […]

एमालेले टिकट दियो भने काठमाडौं–१ बाट लड्न तयार छुः टीकाराम भट्टराई

काठमाडौं, १७ भदौ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले नेकपा एमालेले टिकट दिए काठमाडौं–१ बाट लड्न तयार रहेको बताएका छन् । “नेकपा एमालेको क्षेत्रीय कमिटीले पार्टीका तर्फबाट लड्न इच्छुक हुनुहुन्छ भनेर सोध्यो । मैले सहमति दिएको हुँ । तर जिल्ला, प्रदेश र केन्द्रबाट टुंग्याउनै बाँकी छ । त्यसैले अहिले नै यसो भन्न सकिँदैन । एमालेले फाइनल […]

एमालेले दियो लबरुका छोरालाई वडाध्यक्षकाे टिकट

दाङ, २८ वैशाख । नेकपा (एमाले) ले तुलसीपुर उपमहानगरपालिका–१७ को वडा अध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ । प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन् । एमालेको तर्फबाट वडा अध्यक्षको पदमा उम्मेदवार भएका लबरुको मंगलबार निधन भएपछि उनको ठाउँमा छोरालाई उम्मेदवार बनाएको छ । उनले आज मनोनयन दर्ता गराएका हुन । लबरुको निधन भएपछि निर्वाचन […]

टिकट खोसिएका उम्मेदवारका घरमा पुगे ईश्वर पोखरेल

नेकपा एमालेले सबैभन्दा पहिले पोखरा महानगरको मेयरमा दीपक पौडेललाई टिकट दियो । उनलाई मेयर दिएपछि उपमेयरमा हालकै मन्जुदेवी गुरुङलाई दोहोर्‍यायो । पौडेलले टिकट पाएपछि एमालेकै नेता कार्यकर्ताले विरोध गरे । पुराना भिडियोहरू हालेर बेइज्जत गरिदिए । गुटले गाँजेको एमालेबाट पौडेलले पाएको टिकट खोसियो ।उनको ठाउँमा बहालवाला प्रदेश सांसद कृष्ण थापालाई टिकट दिइयो । मन्जु सोही पदमा दोहोरिइन् । अघिल्लो दिनसम्म कुनै हालतमा उपमेयर चुनाव नलड्ने बताएकी मन्जु थापाले मेयरको टिकट पाएपछि लड्न राजी भइन् । थापा र गुरुङ

टिकट खोसिएपछि घरबाट ननिस्किएका पौडेललाई भेट्न पुगे ईश्वर पोखरेल

पोखरा – नेकपा एमालेले सबैभन्दा पहिले पोखरा महानगरको मेयरमा दीपक पौडेललाई टिकट दियो। उनलाई मेयर दिएपछि उपमेयरमा हालकै मन्जुदेवी गुरुङलाई दोहोर्‍यायो। पौडेलले टिकट पाएपछि एमालेकै नेता कार्यकर्ताले विरोध गरे। पुराना भिडियोहरू हालेर बेइज्जत गरिदिए। गुटले गाँजेको एमालेबाट पौडेलले पाएको टिकट खोसियो। उनको ठाउँमा बहालवाला प्रदेश सांसद कृष्ण थापालाई टिकट दिइयो। मन्जु सोही पदमा दोहोरिइन्। अघिल्लो […]