टिकट दियो भने फेरि मुख्यमन्त्री हुन्छ भन्ने कतिपय नेतालाई त्रास हुन सक्छः त्रिलोचन भट्ट

काठमाडौं, २४ कात्तिक । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता त्रिलोचन भट्ट गठबन्धनका कारण आफूले टिकट पाउन नसकेको बताएका छन् । ‘पार्टीले मलाई विश्वास नगरेको होइन, मुख्यमन्त्रीका रुपमा पाँच वर्ष काम गर्न दिएकै हो । तर संघ मेरो प्राथमिकतामा थियो । गठबन्धनका कारण टिकट पाउन सकिनँ । डोटीको संघको सिट हाम्रो भागमा […]

सम्बन्धित सामग्री

राजनीतिक उथलपुथलपछि सुदूरपश्चिमका मुख्यमन्त्री काठमाडौँ हानिए

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट संघीय राजधानीतर्फ हानिएका छन्। सोमबार बिहानै मुख्यमन्त्री भट्ट सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीबाट श्रीएअरमार्फत काठमाडौं उडेका हुन्।उनका स्वकीय सचिव प्रेम कुँवर (प्रख्यात)ले मुख्यमन्त्री सहितका नेताहरु अहिले काठमाडौं पुगेको जानकारी दिए। पार्टीका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिन र सुदूरपश्चिमको राजनीति तथा सरकार निर्माणबारे छलफल गर्न मुख्यमन्त्री क

लुम्बिनी र सुदूरपश्चिमका मुख्यमन्त्री किन बनेनन् उम्मेदवार ?

नेकपा माओवादी केन्द्रका प्रस्तावित पोलिटब्युरो सदस्य रहेका दुई मुख्यमन्त्री आगामी मंसिर ४ गतेको चुनावमा उम्मेदवार बन्न पाएनन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ आसन्न निर्वाचनमा उम्मेदवार हुनबाट वञ्चित भएका हुन् ।२०७४ सालको चुनावमा भट्ट डोटी प्रदेश सभा ‘ख’बाट र केसी रोल्पा प्रदेशसभा ‘क’बाट प्रत्यक्ष निर्वाचित भएका थिए । भट्ट पूरा कार्यकाल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्न सफल भए भने के

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले टिकट पाएनन्

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट टिकटबाट वञ्चित हुनुभएको छ । मुख्यमन्त्री भट्ट प्रतिनिधि सभा सदस्यका लागि टिकट नपाउने देखिएपछि फेरि प्रदेश सभाकै निर्वाचन लड्ने मनसायमा थिए । तर, उनका स्वकीय सचिव शिवसिंह ओलीले प्रदेश सभा सदस्यको टिकट पाएपछि भट्ट टिकटबाट वञ्चित हुनुभएको हो । मुख्यमन्त्री भट्टलाई उछिन्दै उनकै प्रमुख स्वकीय सचिव ओलीले प्रदेशसभा […]

मुख्यमन्त्री भट्टलाई उछिन्दै स्वकीय सचिवले पाए टिकट

२३ असोज, डोटी । नेकपा माओवादी केन्द्रले डोटीको प्रदेशसभा (ख)को टिकट शिवसिंह ओलीलाई दिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि टिकटको आकांक्षी थिए । शनिबार अवेरसम्म उनकै दाबी थियो । तर ओलीले टिकट हात पारेका छन् । उनी उम्मेदवारी दर्ताका लागि आइतबार बिहानै धनगढीबाट डोटी हिँडेका छन् । ओली सुरूदेखि नै मुख्यमन्त्री भट्टका […]

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट प्रतिनिधिसभाका लागि सिफारिस

अत्तरिया- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका हुन्। नेकपा (माओवादी केन्द्र) ले भट्टलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो । पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ । खस आर्यबाट त्रिलोचन भट्ट, जनजातिबाट डम्बर घर्ती मगर, दलितबाट जङ्ग विक, जगत सोव र महिलाबाट अन्जिता श्रेष्ठलाई सिफारिस गरिएको […]

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट डोटीबाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन्। नेकपा (माओवादी केन्द्र)ले भट्टलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो। पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ। खस आर्यबाट त्रिलोचन भट्ट, जनजातिबाट डम्बर घर्तीमगर, दलितबाट जङ्ग विक, जगत सोव र महिलाबाट अन्जिता श्रेष्ठलाई…

मुख्यमन्त्री भट्ट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस भएका छन् ।  आगामी निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र डोटीले भट्टलाई उम्मेदवारका लागि सिफारिस गरेको हो ।२०७४ सालको निर्वाचनमा पहिलो प्रदेशसभा निर्वाचनमा डोटी जिल्लाको निर्वाचन क्षेत्र ‘ख’बाट निर्वाचित भट्टले २०७४ फागुन ५ गते मुख्यमन्त्रीको सपथ लिएपछि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालेका थिए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट अस्पताल भर्ना

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना भएका छन्।  हिजो साझदेखि स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएक हुन्।

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना सङ्क्रमण

काठमाडौं, जेठ ४ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गरिएको पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । मुख्यमन्त्री भट्ट चिकित्सकको निगरानीमा होम आइसोलेसनमा रहेका छन् ।

बन्द गराउँदै मुख्यमन्त्री सडकमा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बन्द गराउदै काठमाण्डौमा सडकमा उत्रेका छन । प्रचण्ड माधव समुहले आह्वान गरेको आमहड्ताल सफल बनाउन मन्त्री भट्ट काठमाण्डौको ललितपुरको दोवाटो क्षेत्रमा बन्द गराउदै निस्केका हुन । मुख्यमन्त्रीका स्वकिय सचिव शिव स...