मिचियो फुटपाथ, जोखिममा पैदलयात्रु

सडक छेउका फुटपाथको मध्यभागमा बिजुली र टेलिकमका पोल गाड्ने, फुटपाथ मिच्ने प्रवृत्ति सामान्य भइसकेको छ। यस्ता पोलहरू गति नियन्त्रक र दिशा निर्देशक स्तम्भझैं लाग्छन्। यिनले दुर्घटना निम्त्याउने र अवरोध पनि सिर्जना गरिरहेका छन्।ठाउँठाउँमा फुटपाथ नै छैन, पैदलय...

सम्बन्धित सामग्री

जेब्रा क्रसिङमा मोटरसाइकलले ठक्कर दिँदा चालक र पैदलयात्रु घाइते

काठमाडौं : शान्तिनगरमा बुधबार बिहान मोटरसाइकलले ठक्कर दिँदा चालकसहित तीनजना घाइते भएका छन्।तीनकुनेबाट बानेश्वरतर्फ जाँदै गरेको बा ३८ प ९३४६ नम्बरको मोटरसाइकले ठक्कर दिँदा पैदलयात्री दोलखाका ४८ वर्षीय ध्रुव शिवाकोटी र काभ्रेकी २६ वर्षीया विमला तामाङ घाइते भएका हुन्। ठक्कर दिने मोटरसाइकल चालक काभ्रेका ३२ वर्षीय देवकुमार तामाङ पनि घाइते भएका छन्।जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा शिवाकोटी र तामाङलाई मोटरसाइकलले बिहान साढे ५ बजेतिर ठक्कर दिएको हो।घाइते तीनैजनाको उपचार मीनभवनस्थित सिभ

यसो गरे सवारीचालक र पैदलयात्रु राति दुर्घटनाबाट जोगिन सकिन्छ

काठमाडौं : दिउँसोभन्दा बेलुकी र राति बत्ति नभएर अन्धकार हुँदा सवारी दुर्घटनाको जोखिम बढी रहन्छ। तीव्र गतिमा सवारीसाधन हुइँकिँदा पैदलयात्रु समेत जोखिममा पर्ने गरेका छन्।शहरी क्षेत्रमा यो समस्या धेरै छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार साँझ र राति पैदलयात्रुले यस्ता सावधानी अपनाए दुर्घटनाबाट जोगिन सकिन्छ। जस्तै:- राति हिँड्दा चम्कने वा टल्किने लुगाको प्रयोग गर्ने- पैदल यात्रा गर्दा सवारीको गति र अवस्थाबारे ख्याल गर्ने- बालबालिकाहरूलाई राति ए

काठमाडौँको घण्टाघरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ – काठमाडौँको घण्टाघरमा पैदल यात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ भने पैदलयात्रु घाइते भएका छन् । मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई हाल काठमाडौँ बस्ने सुजल छावुहाङ राईको उपचारको क्रममा आज बिहान सवा ७ बजे राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो । घाइते भएका पैदलयात्रु काठमाण्डौको नैकाप बस्ने […]

महानगरले भत्कायो भोटाहिटी-रत्नपार्कको अवैध संरचना

१२ भदौ, काठमाडौं । काठमाडौं महागरपालिकाले भोटाहिटी-रत्नपार्कको अण्डरपास (सब-वे) माथि अवैध संरचना भत्काएको छ । आइतबार भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काएको हो । पैदलयात्रु हिँड्ने सब-वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काएको नगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । महानगरले ठेक्का दिएको ठेकदारले थपेको […]

बढ्दै संक्रमण : मास्कसमेत लगाउँदैनन् काठमाडाैंकै सर्वसाधारण, साेध्दा अनेक बहाना

मानिसको बाक्लो उपस्थिति हुने बसपार्क, सार्वजनिक सवारीसाधनमा चढ्ने यात्रु हुन् वा चालक, मास्क नलगाएर निस्फिक्री देखिन्छन् । अधिकांश पैदलयात्रु स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै विना मास्क हिँडिरहेका छन् ।

हिलटेकको कोर–फिट पाइप बजारमा

हिलटेक कम्पनीले जर्मनी प्रविधिमा आधारित दुई तह भएको कोर–फिट पाइपको उत्पादन गरी बजारमा ल्याएको छ । कम्पनीले सहरी क्षेत्रमा पाइपलाइन बिछ्याउनका लागि गरिने कार्यका कारण सडकवरिपरिका पसल, पैदलयात्रु तथा सर्वसाधारणलाई लामो समयसम्म सडक अवरोधका कारण भोग्नुपरेको पीडालाई मध्यनजर गरी कोर–फिट पाइप उत्पादन गरेको हो । बागमती प्रदेशको हेटाैँडा औद्योगिक क्षेत्रमा अवस्थित कारखानाबाट पाइप उत्पादन भइरहेको कम्पनीले जनाएको […]

चक्रपथमा पैदलयात्रु असुरक्षित भएको आरोप

निर्माणाधीन कलंकी–कोटेश्वर चक्रपथ सडकमा पैदलयात्रु असुरक्षित भएको सडक सुरक्षा अभियन्ताले बताएका छन्।