हिलटेकको कोर–फिट पाइप बजारमा

हिलटेक कम्पनीले जर्मनी प्रविधिमा आधारित दुई तह भएको कोर–फिट पाइपको उत्पादन गरी बजारमा ल्याएको छ । कम्पनीले सहरी क्षेत्रमा पाइपलाइन बिछ्याउनका लागि गरिने कार्यका कारण सडकवरिपरिका पसल, पैदलयात्रु तथा सर्वसाधारणलाई लामो समयसम्म सडक अवरोधका कारण भोग्नुपरेको पीडालाई मध्यनजर गरी कोर–फिट पाइप उत्पादन गरेको हो । बागमती प्रदेशको हेटाैँडा औद्योगिक क्षेत्रमा अवस्थित कारखानाबाट पाइप उत्पादन भइरहेको कम्पनीले जनाएको […]

सम्बन्धित सामग्री

पाइप व्यवस्थापन पछि कालोपत्र गरिने

नख्खु उकालोका क्षेत्रमा पुराना पाइप व्यवस्थापन पछि सडक कालोपत्र गरिने भएको छ । निर्माणका क्रममा पुराना जीर्ण पाइप भेटिएपछि केही महिना पहिले सडकको कालोपत्र अवरुद्ध बनेको थियो । अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिमटेडसँग समन्वय गरेर पाइप सडकको किनारामा सार्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । नख्खुमा पाइप फुटेको ठाउँमा अहिले पाइपलाइनको स्थानान्तरण […]

कमजोर संरचनाले फुट्यो मेलम्ची पाइप

कमजोर संरचनाका कारण मेलम्ची पाइप फुटेपछि सोमबार लैनचौर क्षेत्रको सडक जलमग्न र हिलाम्मे बन्यो। लाजिम्पाटस्थित खानी तथा भूगर्भ विभागअगाडि पाइप फुटेर सो क्षेत्र मात्र अस्तव्यस्त नभई काठमाडौंका अन्य विभिन्न स्थानमा पनि थामिनसक्नु सवारी जाम भएको थियो।...

किन फुट्छ बारम्बार मेलम्चीको पाइप ?

काठमाडौँको लैनचौरमा सोमबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भयो । हिलो र ढुङ्गाले बाटो नै भरियो । जसकारण दिनभरि नै राजधानीको यातायात अवरोध हुन पुग्यो । त्यसैगरी गत कात्तिक २४ गते पनि मेलम्चीको पाइप परीक्षणको क्रममा काठमाडौँको तीनकुने क्षेत्रमा सडक जलमग्न भई सवारीसाधन आवागमनमा समेत समस्या भएको थियो । विद्युतको तार भूमिगत गर्ने क्रममा तीनकुनेको पाइप फुटेको पाइएको थियो । सोमबार लैनचौरमा पनि नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्ने क्रममा नै पाइप फुटेको हुनसक्ने मेलम्ची

लैनचौरमा मेलम्ची खानेपानीको पाइप फुटेपछि…

२६ मंसिर, काठमाडौं । काठमाडौंको लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भएको छ । खानी तथा भूगर्भ विभागको कार्यालय बाहिर मूल सडकमुनि बिच्छ्याइएको मेलम्ची आयोजनाको पाइप फुट्दा सडक भत्किनुका साथै सडकमा भल बगेको छ । जसले गर्दा सवारी चालक र सर्वसाधारण समस्यामा परेका छन् । पाइप फुटेर ठूलो पानी सडमा निस्किएको हो । […]

आचारसंहिता विपरीत बाँड्दै गरेको पाइप बरामद

अर्घाखाँची – अर्घाखाँचीमा निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने उद्देश्यले बाँड्न थालिएको पाँच पाइप प्रहरीले बरामद गरेको छ । छत्रदेव गाउँपालिका ६ ठुलापोखरामा मतदातादाई प्रभावित पार्ने उद्देश्यका साथ बाँड्न थालेको पाइप प्रहरीले बरामद गरेको हो । मतदातालाई प्रभावित पार्ने उद्देश्यका साथ पाइप बाँड्न थालेको थाहा पाएपछि खटिएको प्रहरी टोलीले पाइपको पिछा गर्दै जाँदा उनीहरू पाइप छाडेर भागेका थिए । बरामद गरिएको पाँच राेल पाइप मुख्य निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कमा राखिएको प्रमुख जिल्ला अधिकारी शशिधर ...

मंगलमको गुणस्तरिय एचडिइपी पाइप लाकेप्रिय बन्दै

अहिलेको समयमा पाइप हाम्रो दैनिकीको महत्वपूर्ण पाटो बनिसकेको छ ।ग्यास, पानी, र अन्य तरल पदार्थहरू एक ठाउँबाट अर्को ठाउँमा सुरक्षित रूपमा लैजानका लागि पाइपकै प्रयोग हुन्छ । उपयोग र कामको प्रकारको आधारमा बजारमा विभिन्न खालका पाइप उपलब्ध छन् । तीमध्ये एचडिइपी (हाई डेन्सिटी पोलिइथाइलीन पाइप) पाइप पनि एक हो ।एचडिइपी प्लास्टिक पोलिमरबाट बनाइने एक प्रकारको […]

लचिलो, बलियो र गुणस्तरीय मंगलम एचडीपिई पाइप

एचडीपिइ (हाई डेन्सिटी पोलिइथाईलीन पाइप) पाइप लचिलो, बलियो र गुणस्तरीय भएको कम्पनीले जनाएको छ।

बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

काठमाडौँ,१२ साउन । म्याग्दीको दुधेखोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगरफाँट खानेपानीको हाहाकार भएको छ । यसअघि गत असार ९ गते पनि मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढी तथा पहिराले मुहान र पाइप बगाएको थियो । स्थानीयले मुहान मर्मत गरेर नयाँ पाइप बिछ्याइ सञ्चालन गरेको खानेपानी यही […]

बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

म्याग्दीको दुधे खोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगर फाँटमा खानेपानीको हाहाकार भएको छ ।यसअघि गत असार ९ गते पनि मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढी तथा पहिराले मुहान र पाइप बगाएको थियो । स्थानीयले मुहान मर्मत गरेर नयाँ पाइप बिछ्याएर सञ्चालन गरेको खानेपानी यही साउन ३ गते दुधे खोलामा आएको बाढीले क्षति पुर्याएको हो ।  बगर फाँटमा पुनः खानेपानीको हाहाकार भएको छ । दुई सय आठ परिवार अहिले खानेपानीको जोहो गर्न समस्या भएको छ । यहाँका बासि

पाइप बम

काठमाडौँ,८ असार । हुम्लाको सदरमुकाम सिमकोटमा भेटिएको पाइप बम । बुधबार भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । तस्बिरः दाने बोहरा ÷रासस