जेब्रा क्रसिङमा मोटरसाइकलले ठक्कर दिँदा चालक र पैदलयात्रु घाइते

काठमाडौं : शान्तिनगरमा बुधबार बिहान मोटरसाइकलले ठक्कर दिँदा चालकसहित तीनजना घाइते भएका छन्।तीनकुनेबाट बानेश्वरतर्फ जाँदै गरेको बा ३८ प ९३४६ नम्बरको मोटरसाइकले ठक्कर दिँदा पैदलयात्री दोलखाका ४८ वर्षीय ध्रुव शिवाकोटी र काभ्रेकी २६ वर्षीया विमला तामाङ घाइते भएका हुन्। ठक्कर दिने मोटरसाइकल चालक काभ्रेका ३२ वर्षीय देवकुमार तामाङ पनि घाइते भएका छन्।जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा शिवाकोटी र तामाङलाई मोटरसाइकलले बिहान साढे ५ बजेतिर ठक्कर दिएको हो।घाइते तीनैजनाको उपचार मीनभवनस्थित सिभ

सम्बन्धित सामग्री

स्याङ्जामा बसले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

पोखरा । स्याङ्जामा बसले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ । स्याङ्जा काली गण्डकी गाउँपालिका–७ आँधीमुहानको ड्याम नजिकै सोमबार बिहान ग १ ख ४१५० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्रु ३० वर्षीय अजित बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी […]

मकवानपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु - NepaliPatra

मकवानपुर । मकवानपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । धरान–चतरा सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ बाबुचोकमा शुक्रबार साँझ स्कुटरको ठक्करबाट स्थानीय ४३ वर्षीया गोपिनी विकको मृत्यु भएको हो । ठूला दमारबाट हटियातर्फ आउँदै गरेको ना २५ प ८३५६ नंको स्कुटरले ठक्कर दिँदा पैदलयात्रु स्थानीय ४३ वर्षीया गोपिनी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका […]

स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौं, २ मङ्सिर । मकवानपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । धरान–चतरा सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ बाबुचोकमा शुक्रबार साँझ स्कुटरको ठक्करबाट स्थानीय ४३ वर्षीया गोपिनी विकको मृत्यु भएको हो । ठूला दमारबाट हटियातर्फ आउँदै गरेको ना२५प ८३५६ नंको स्कुटरले ठक्कर दिँदा पैदलयात्रु स्थानीय ४३ वर्षीया गोपिनी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका […]

हेटौंडामा बसले ठक्कर दिँदा देउसी खेल्न हिँडेका २ जनाको मृत्यु, ८ जना घाइते

हेटौंडाबाट नारायणगढका लागि छुटेको बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ८ जना पैदलयात्रु घाइते भएका छन् । बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले शनिवार राति देउसी खेल्न हिँडेका पैदल यात्रुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानी नजिक भएको दुर्घटनामा सोही ठाउँका २० वर्षीय सुरज विष्ट र चितवन पिप्ले–३ का ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम्  ...

महिलाको ज्यान लिएको स्कुटर प्रहरीले सुटुक्क धनीलाई बुझायो

१५ वैशाख, काठमाडौं । ललितपुरको हरिसिद्धीमा महिलालाई ठक्कर दिएर भागेका स्कुटर चालकको खोजी गर्नुपर्नेमा प्रहरीले उल्टै सवारीसाधन पनि छाडिदिएको छ । गत २३ माघमा बा ५० प २८४४ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदलयात्रु दोलखा घर भइ …

मिनी ट्रकको ठक्करबाट भक्तपुरमा पैदलयात्रुको मृत्यु :: Pahilopost.com

काठमाडौँः मिनी ट्रकको ठक्करबाट भक्तपुरमा एक पैदलयात्रुको मृत्यु भएको छ। बिहीबार साँझ करिब ७ः२० बजे भक्तपुर चारदोबाटोस्थित सडकमा नम्बर नखुलेको निशान मिनी ट्रकले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ। नयाँ ठिमीबाट गठ्ठाघरतर्फ जाँदै ट्रकले बाटो काट्दै गरको पैदलयात्रु भक्तपुर सूर्यविनायक नगरपालिका ३ बालकोट बस्ने मिथिलेश उपाध्यायलाई ठक्कर

बसको ठक्करबाट एक घाइते

बैतडी : बसले ठक्कर दिँदा शुक्रबार बिहान बैतडीमा एक पैदलयात्रु गम्भीर घाइते भएका छन्। घाइते हुनेमा पाटन नगरपालिका- ८ खालीडाँडाका ५० वर्षीय अम्वादत्त भट्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

एकाबिहानै राप्ती नगरमा ठूलो दुर्घटना, दुई जना पैदलयात्रु ठहरै

चितवन, २४ असार । चितवन जिल्लाको राप्ती नगरपालिका– ५ भण्डाराचोकमा बसले ठक्कर दिँदा दुई जना पैदलयात्रीको मृत्यु भएको छ । शनिबार बिहान ना ६ ख ९०११ नं. को यात्रुबहाक बसको ठक्करबाट ...