काठमाडौं, ११ वैशाख । नागरिक समाजका अगुवा एवं मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले प्रमुख राजनीतिक दलहरुबाटै विगत १७ वर्षमा लोकतन्त्रको निरन्तर अपमान र अवमूल्यन भइरहेको टिप्पणी गरेका छन् । ‘देश गलत नेतृत्वको हालतमा गयो । लोकतान्त्रिक मूल्य र मान्यता क्षतविक्षत भएको छ । प्रचण्डले सारथि बनेर एमालेलाई घोडा बनाएर हिंसात्मक कथित जनयुद्ध […]