आज जितिया पर्व, राष्ट्रपतिद्वारा शुभकामना

काठमाडौं – आज जितिया पर्व मनाईंदैछ । मध्यतराईका महिलाले विशेष रुपमा मनाउने यो पर्वको विधिवत सुरुवात भने हिजोदेखि भैसकेको छ । जितिया पर्वको मुख्य दिन आज निराहार व्रत बसेर भोलि विधिवत रुपमा पर्वको समापन गरिनेछ ।  काठमाडौंमा बस्ने आदिवासी थारू समुदायका महिलाले पनि जितिया पर्व मनाउने भएका छन् । थारू महिला ...

सम्बन्धित सामग्री

मुख्यमन्त्री राईद्वारा जितिया पर्वको शुभकामना

काठमाडौँ,२ असोज । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तराईमा बसोबास गर्ने थारू र मैथिली समुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा सबै नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन् । प्रदेश नं १ सहित तराई–मधेसका जिल्लामा जितिया पर्व धुमधामका साथ मनाइन्छ । सन्तानको दीर्घायुका लागि गरिने यो व्रत आश्विन कृष्णपक्षकोे […]

मुख्यमन्त्री राईद्वारा जितिया पर्वको शुभकामना

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तराईमा बसोबास गर्ने थारू र मैथिली समुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा सबै नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन्।प्रदेश नं १ सहित तराई–मधेसका जिल्लामा जितिया पर्व धुमधामका साथ मनाइन्छ। सन्तानको दीर्घायुका लागि गरिने यो व्रत आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन मनाउने गरिन्छ। आश्विन कृष्ण सप्तमी तिथिका दिन बर्तालु स्नान गरी चोखो हुने र अष्टमी तिथिको आरम्भसँगै उपवास सुरु गरी नवमी

जितिया पर्व विशिष्ट पहिचान भएको पर्व हो : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका साथ मनाइने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गरेका छन् । आश्विन कृष्ण अष्टमीका दिन विशेषगरी तराईबासी मधेसी र थारु महिलाहरूले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने एउटा उत्साहजनक एवं विशिष्ट […]

आज जितिया पर्व, प्रधानमन्त्री देउवाद्वारा शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका साथ मनाइने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गर्नुभएको छ ।

थारु समुदायले आज जितिया पर्व मनाउँदै, प्रधानमन्त्रीले दिए शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका साथ मनाइने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले दिए जितिया पर्वको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्त्वका साथ जितिया पर्व मनाउने स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदीबहिनीमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गरेका छन् । जितिया पर्वका अवसरमा बुधवार एक सन्देश दिँदै उनले तराई क्षेत्रमा मनाइने यस पर्व नेपालको एक विशिष्ठ पहिचान जनाउने पर्वको रूपमा स्थापित रहेको उल्लेख गरे । सन्देशमा भनिएको छ, ‘हाम्रा संस्कृति र संस्कारहरूका आ–आफ्नो विशिष्ठ पहिचानका विशेषताहरू छन् । त्यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्वमध्येको जितिया पर्व पनि एक हो । यस पर्व...

जितिया पर्वले सामाजिक सद्भाव र एकतालाई  प्रवर्द्धन गर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको बताएको  छन् । जितिया पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संस्कृति र संस्कारमा नेपालको विशिष्ट पहिचानका विशेषता रहेको बताए ।विविधताभित्र एकता र सामाजिक सद्भाव नेपाली सांस्कृतिक अभ्यासका उदाहरण भएको बताउँदै प्रधानमन्त्री देउवाले यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्वमध्येको एक जितिया पर्व पनि भएको उल्लेख गरे ।यस पर्वले समस्त आमा र सन्ततिबीच माया, प्र

मुख्यमन्त्री लालबाबुले ‘पुत्र’ मात्र लेखेपछि…

काठमाडौं, १२ असोज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जितियाको अवसरमा सोमबार शुभकामना दिदां पहिलो अक्षर नै पुत्र उल्लेख गरेका छन् । उनले पुत्र मात्र लेखेपछि चासो बढेको छ । पुत्रको दीर्घायुको कामना गर्दै मनाउने कठोर ब्रत जितियाको अवसरमा शुभकामना भनी उल्लेख गरेपछि त्यसबारे प्रश्न उठेको छ । जितिया पर्व केवल पुत्र को […]

जितियामा सार्वजनिक बिदा

वीरगन्ज । प्रदेश–२ सरकारले जितिया पर्वको सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतद्वारा आज जारी शुभकामना सन्देशमा प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाका लागि असोज १३ गते बिदा दिएको उल्लेख छ । पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु धर्मावलम्बीले मनाउने कठोर व्रत जितियाको अवसरमा सम्पूर्ण बर्तालु महिलामा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गरेका छन् । सन्तानप्रति […]

बुधबार जितिया पर्व

काठमाडौँ, भदौ २५ गते । दसैं, तिहार, छठ, जितिया र सामाचकेवा पर्वको अवसरमा थारु समुदायका प्रतिनिधिबाट शनिबार शुभकामना आदान प्रदान कार्यक्रमको...