मुख्यमन्त्री राईद्वारा जितिया पर्वको शुभकामना

काठमाडौँ,२ असोज । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तराईमा बसोबास गर्ने थारू र मैथिली समुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा सबै नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन् । प्रदेश नं १ सहित तराई–मधेसका जिल्लामा जितिया पर्व धुमधामका साथ मनाइन्छ । सन्तानको दीर्घायुका लागि गरिने यो व्रत आश्विन कृष्णपक्षकोे […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री राईद्वारा जितिया पर्वको शुभकामना

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तराईमा बसोबास गर्ने थारू र मैथिली समुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा सबै नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन्।प्रदेश नं १ सहित तराई–मधेसका जिल्लामा जितिया पर्व धुमधामका साथ मनाइन्छ। सन्तानको दीर्घायुका लागि गरिने यो व्रत आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन मनाउने गरिन्छ। आश्विन कृष्ण सप्तमी तिथिका दिन बर्तालु स्नान गरी चोखो हुने र अष्टमी तिथिको आरम्भसँगै उपवास सुरु गरी नवमी

प्रधानमन्त्री देउवाले दिए जितिया पर्वको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्त्वका साथ जितिया पर्व मनाउने स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदीबहिनीमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गरेका छन् । जितिया पर्वका अवसरमा बुधवार एक सन्देश दिँदै उनले तराई क्षेत्रमा मनाइने यस पर्व नेपालको एक विशिष्ठ पहिचान जनाउने पर्वको रूपमा स्थापित रहेको उल्लेख गरे । सन्देशमा भनिएको छ, ‘हाम्रा संस्कृति र संस्कारहरूका आ–आफ्नो विशिष्ठ पहिचानका विशेषताहरू छन् । त्यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्वमध्येको जितिया पर्व पनि एक हो । यस पर्व...