‘लो-प्रोफाइल’का सुहाङ : एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए

१८ वैशाख, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । उक्त क्षेत्र नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका सुवास नेम्वाङ निधन पछि रिक्त …

सम्बन्धित सामग्री

ओलीको मिसन–८४ रणनीतिले एमालेको जिल्ला र पालिका नेतृत्वमा बढे युवा नेता

१५ वैशाखकाे उपनिर्वाचनबाट इलाम २ बाट प्रतिनिधसभा सदस्य बने, एमालेका सुहाङ नेम्वाङ । उनी भर्खर ३३ वर्षका भए । राजनीतिक परिवारमा जन्मेका सुहाङ संविधानसभाका अध्यक्ष सुवास नेम्वाङका छोरा हुन् । बुवाकाे निधनपछि एमालेले उनलाई उम्मेदवार बनायाे र उपनिर्वाचनबाट उनी राजनीतिमा आए । नेम्वाङकाे जित मात्र हाेइन्, पछिल्लाे समय नेकपा एमालेले पार्टीकाे जिल्ला र पालिका नेतृत्वदेखि स्थानीय...

राजनीति एकदमै फोहोरी खेल हो भन्‍ने भाष्यलाई परिवर्तन गर्नुपर्छ : सुहाङ नेम्वाङ

काठमाडौँ- नेकपा एमाले सांसद सुहाङ नेम्वाङले राजनीति एकदमै फोहोरी खेल हो भन्ने भाष्यलाई परिवर्तन गर्नुपर्ने बताएका छन् । एमाले कोशी प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको युवा विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । राजनीति कहिल्यै पनि फोहोरी नहुने भन्दै उनले स्वार्थ बोकेका व्यक्ति राजनीतिमा छिरे ...

ती सुवास, यी सुहाङ

गणतन्त्रमा पनि बाबुको मृत्युपछि छोरोलाई अघि सारेर राजतन्त्रको झल्को दिने ? भन्ने सुहाङमाथि लगाइएको मुख्य ‘लाञ्छना’ हो । तर, के नेताको छोरो हुनु नै राजनीतिमा आउन नपाउने अयोग्यता हो र ? उनी त जनताबाट अनुमोदित हुन चुनावी मैदानमा होमिएका छन् । अनि फेरि पार्टीहरूले युवालाई अवसर दिएनन्, बुढाहरूको मात्रै पार्टी भयो भनेर आलोचना गर्ने फेरि एउटा शिक्षित, शालीन र लामो भविष्य बोकेको युवालाई मौका दिँदा पनि चर्को आलोचना ?

राजनीतिमा वंशवाद : पलायन र विद्रोहको आधार

‘मेरा बा नेता हुनुभएको भए शेषपछिको अंशबन्डामा म पनि नेता हुन पाउँथें के गरौं, मेरा बा नेता हुनुभएन, शहीद हुनुभयो’ इलाममा लामो समय राजनीति गरेका नेताहरूलाई पाखा लगाउँदै पूर्व सभामुख सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार …

राजनीतिमा सुहाङ सम्भावना

सुवास नेम्वाङका छोरा सुहाङले राजनीतिको लामै यात्रामा निस्कने तयारी गरिरहेका छन् । राजनीतिकर्मी हुँदा चाहिने योग्यताबारे उनी प्रष्ट छन् । ‘पढेर अब्बल हुनु एउटा कुरा हो, तर सँगै राजनीतिमा चाहिने इमान र सिद्धान्त हो’ उनी भन्छन्, ‘लोकतन्त्रमा अझ धेरै इमान चाहिन्छ, जनताले विश्वास गर्ने भनेकै इमानलाई हेरेर हो ।’