ल फर्मबाट राजनीतिमा मोडिएका सुहाङको अब हुनेछ पार्टी, संसद र विकासे नतिजामा परीक्षण

सुहाङ कानुनसँग सम्बन्धित व्यक्ति हुन, जसरी उनका बुबाले संविधान बनाउन भूमिका खेलेका थिए, सुहाङले पनि अब सदनमा कानुन बनाउन आफ्नो सक्रियता देखाउनुपर्छ