उर्मिलालाई ‘मिसेस ग्रान्ड इन्टरनेशनल नेपाल’को ताज

काठमाडौं–विभिन्न वर्ग र समूहका लागि सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगिता आयोजना गर्दै आएको रिवन इन्टरटेनमेन्टले म्यानमारको माण्डलेमा हुने ‘मिसेस ग्रान्ड इन्टरनेसनल २०२२’मा नेपालको सहभागिता गराउनका लागि उर्मिला उप्रेती सिलवाललाई ‘मिसेस ग्रान्ड इन्टरनेसनल नेपाल २०२१’ चयन गरेको छ । राजधानीमा हालै आयोजित कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्मागत कटुवाल, सौन्दर्य प्रतियोगिता संघकी उपाध्यक्ष रमी श्रेष्ठ बज्राचार्य, पत्रकार […]

सम्बन्धित सामग्री

जर्मनीले जित्यो मिस इन्टरनेसनलको उपाधि, नेपाल अन्तिम १५ मा पनि अटाएन

काठमाडौं । मिस इन्टरनेसनल २०२२ को उपाधि जर्मनीले जितेको छ । २२ वर्षीया जर्मन प्रतियोगी जस्मिन सेलबर्गले यस वर्षको प्रतिष्ठित ताज जित्न सफल भइन् । जापानको राजधानी टोकियोमा आयोजित ग्रान्ड फिनालेमा काबो भर्डी फस्ट रनरअप, पेरु सेकेण्ड, कोलम्बिया थर्ड र डोमिनिकन रिपब्लिक फोर्थ रनरअप घोषित भए । विश्व प्रतिष्ठित मिस इन्टरनेसनलको ६० औं संस्करणको प्रतिस्पर्धामा विश्वका […]

मिस ग्रान्ड नेपाल २०२२ को उपाधि ऐश्वर्य श्रेष्ठलाई

मिस ग्रान्ड नेपाल २०२२ को ताज ऐश्वर्य श्रेष्ठले पहिरिएकी छन् । कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपले संयुक्त आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस ग्रान्ड नेपाल २०२२ को ताज साथै नगद ६ लाख रुपैयाँ पुरस्कार पाएकी हुन् । नवविजेता श्रेष्ठले इन्डोनेसियाको बालीमा हुने मिस ग्रान्ड इनटरनेस्नलमा नेपालबाट सहभागीता […]

ऐश्वर्या बनिन् 'मिस ग्रान्ड नेपाल २०२२'

काठमाडौं : मिस ग्रान्ड नेपाल २०२२ को विजेता ऐश्वर्या श्रेष्ठ भएकी छन् । शनिबार काठमाडौँमा आयोजित मिस ग्रान्ड प्रतियोगितामा श्रेष्ठले मिस ग्रान्डको ताज पहिरेकी हुन्। फस्ट रनर अप बर्षा भण्डारी, सेकेण्ड रनर अप रक्षा उप्रेती भएका छन्। त्यसैगरी, बेस्टस्वीमसुटमा बर्षा भण्डारी, मिस पपुलर तन्नु शाक्य, मिस फोटोजेनिक स्वस्तिका मगर, मिस पर्सनालीटीमा बर्षा भण्डारी, मिस कन्जेनेलिटी सुदेश्ना महर्जना र मिस कन्फिडेन्समा सामना कार्कीले उपाधि हासिल गरेकी छन्।प्रतियोगितामा सहभागीहरूको कोरियाग्राफर सुजित बस्या

मिस युनिभर्स नेपालको उपाधि सोफिया भुजेललाई

काठमाडौं । मिस युनिभर्स नेपालको उपाधि सोफिया भुजेलले जितेकी छन् । बिहिवार भएको ग्रान्ड फिनालेमा उनलाई मिस युनिभर्स २०२१ सुजिता बस्नेतले ताज लगाइदिइन् । बिपना अधिकारी फस्ट रनरअप, आस्मा केसी सेकेन्ड रनरअप, सेफिना जोसुआ थर्ड रनरअप र मोनालिसा पराजुली फोर्थ रनरअप घोषित भए । विजयी भएसँगै सोफियाले १० लाख रुपैयाँ र अन्य उपहार प्राप्त गरिन् […]

२०२२ को मिस नेपाल ताज प्रियंका रानी जोशीलाई

काठमाडौँ । प्रियंका रानी जोशी सन् २०२२ की मिस नेपाल बनेकी छन्। शनिबार काठमाडौँ आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन्। उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइ दिएकी थिइन्।

मिस नेपालको ग्रान्ड फिनाले आज हुँदै

‘मिस नेपाल–२०२२’को ग्रान्ड फिनाले आज बेलुका हुँदैछ। ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच ताजको लागि प्रतिस्पर्धा हुनेछ। आयोजक द हिडन ट्रेजरले प्रतियोगिताकाे तयारी पूरा भएको जनाएको छ । आजको फिनालेमा नीति शाहसहित ११ जना निर्णायकको रुपमा रहनेछन् ।नयाँ विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिनेछिन् ।

‘मिसेस् नेपाल’ दीक्षाको शिक्षा : प्रेम विवाहले सहज भयो

दीक्षा केसीगत शनिबार मात्र मैले ‘मिसेस् नेपाल वर्ल्ड २०२१’ को ताज पहिरिएँ । आर्मी अफिसर्स क्लबमा आयोजित ग्रान्ड फिनालेमा २३ प्रतियोगीलाई पछि पार्दै मैले उपाधि चुमेकी हुँ । उपाधिका साथ मैले अमेरिकामा आयोजना हुने ‘मिसेस् वर्ल्ड’ नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गरेकी छु । यसका लागि सबैको साथ र सहयोगको अपेक्षा छ ।‘मिसेस् वर्ल्ड’ मा मेरो प्रतिनिधित्व नेपालका लागि पहिलो हो । त्यसैले, मेरो नाममा एउटा रेकर्ड बन्न लागेको छ । त्यो हिसाबले म निकै खुसी छु । सा

मिस ग्रान्डको ताज निसुलाई

मिस ग्रान्ड नेपाल २०२१ को ताज बन्दी सहायता केन्द्रकी निसुकुमारी साहले जितेकी छिन् ।  उक्त प्रतियोगिताको जुरी प्यानलमा फोटोग्राफर राजभाइ सुवाल, पत्रकार जयनसुवा मानन्धर, संगीतकार सरोज प्याकुरेल, मोडल दीपक घिमिरे...

निशुलाई मिस ग्राण्ड नेपाल २०२१ को ताज

मिस ग्राण्ड नेपाल २०२१ को ताज बन्दी सहायता केन्द्रकी निशुकुमारी साहले जितेकी छिन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा साहसहित पाँच सुन्दरीले ताज लगाएका छन् । प्रतियोगिताको जुरीप्यानलमा फोटोग्राफर राजभाइ...

सुजिता बस्नेतलाई मिस युनिभर्स नेपालकाे ताज

काठमाडौंँ । ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेत जितेकी छन् । शनिबार साँझ राजधानीको होटल याक एन्ड यतिमा आयोजित ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पर्दै ताज पहिरिन सफल भएकी हुन् । दुई सवटाइटल समेत जितेकी विजेता बस्नेतले १० लाख नगद प्राप्त गर्दै हिरा जडित ताज लगाउन सफल भइन् । गत बर्षकी ‘मिस […] The post सुजिता बस्नेतलाई मिस युनिभर्स नेपालकाे ताज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.