काठमाडौंँ । ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेत जितेकी छन् । शनिबार साँझ राजधानीको होटल याक एन्ड यतिमा आयोजित ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पर्दै ताज पहिरिन सफल भएकी हुन् । दुई सवटाइटल समेत जितेकी विजेता बस्नेतले १० लाख नगद प्राप्त गर्दै हिरा जडित ताज लगाउन सफल भइन् । गत बर्षकी ‘मिस […]
The post सुजिता बस्नेतलाई मिस युनिभर्स नेपालकाे ताज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.