ऐश्वर्या बनिन् 'मिस ग्रान्ड नेपाल २०२२'

काठमाडौं : मिस ग्रान्ड नेपाल २०२२ को विजेता ऐश्वर्या श्रेष्ठ भएकी छन् । शनिबार काठमाडौँमा आयोजित मिस ग्रान्ड प्रतियोगितामा श्रेष्ठले मिस ग्रान्डको ताज पहिरेकी हुन्। फस्ट रनर अप बर्षा भण्डारी, सेकेण्ड रनर अप रक्षा उप्रेती भएका छन्। त्यसैगरी, बेस्टस्वीमसुटमा बर्षा भण्डारी, मिस पपुलर तन्नु शाक्य, मिस फोटोजेनिक स्वस्तिका मगर, मिस पर्सनालीटीमा बर्षा भण्डारी, मिस कन्जेनेलिटी सुदेश्ना महर्जना र मिस कन्फिडेन्समा सामना कार्कीले उपाधि हासिल गरेकी छन्।प्रतियोगितामा सहभागीहरूको कोरियाग्राफर सुजित बस्या