डोकोमा भारी बोकेर दगुरेका लिम्बूले जिते ३० हजार रुपैयाँ, १३ किलोमिटर दौड १ घण्टा ४ मिनेटमा पूरा

ताप्लेजुङ । ताप्लेजुङमा आयोजित डोको बोकेर दगुर्ने  प्रतियोगिताको उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जितेका छन् । औद्योगिक कृषि तथा पर्यटन मेलाका अवसरमा आज आयोजित उक्त प्रतियोगितामा उनले १३ किलोमिटरको दूरी एक घण्टा चार मिनेट ३१ सेकेण्डमा पूरा गरे । प्रतियोगितामा मैवाखोला गाउँपालिकाका प्रकाश लिम्बू दोस्रो भए । उनले निर्धारित दूरी एक घण्टा चार मिनेट ४४ सेकेण्डमा पूरा गरे ।फक्ताङलुङकै छत्रबहादुर कार्की तेस्रो भए । उनले एक घण्टा पाँच मिनेट ३० सेकेण्डमा दूरी पूरा गरे । प्रतियोगितामा एक महिलासहित ३२ जनाले सहभागीता जनाएका थिए । फुङलिङस्थित पुरानो बैंकबाट सुकेटार आसपासको सानो पाथीभरा मन्दिरसम्मको १३ किलोमिटरको दूरी सहभागीले १५ किलो बालुवासहितको भारी डोकोमा बोकेर दौडेर पूरा गरेका थिए । प्रतियोगितामा पहिलो हुनेलाई रु ३० हजार, दोस्रोलाई रु २० हजार तथा तेस्रो हुनेलाई रु १० हजार पुरस्कार प्रदान गरिएको आयोजक घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिए ।  रासस

सम्बन्धित सामग्री

भारी मतान्तरले रामेछापमा कांग्रेसका कान्छाराम निर्वाचित

काठमाडौं, ११ मंसिर । प्रतिनिधि सभा सदस्यमा रामेछापबाट नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका छन् । तामाङले नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । १ लाख ८० हजार १०६ मतदाताको संख्या रहेको रामेछापमा तामाङले ४७ हजार ९९ मत प्राप्त गरेका थिए भने एमालेका ढुंगेलले ३० हजार […]

पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी पराजित

अन्तिम मतपरिणाम अनुसार पूर्व स्वास्थ्यमन्त्री चौधरी भारी मतान्तरले पराजित भएका हुन्। चौधरीले ३० हजार ५६ मत ल्याएका छन्। विजयी उम्मेदवार मैनालीले ३९ हजार १९५ मत ल्याएर जित निर्वाचित भएका हुन्।

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्यानलसहित विजयी भएकी छन् । भारी मतका साथ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् । श्रेष्ठ ३० हजार ४०४ मतसहित विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार […] The post कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीको क्लिन स्वीप : ३० हजार मतसहित रञ्जिता विजयी

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । भारी मतका साथ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् ।प्रतिनिधिसभा सदस्यमा पार्टीकी केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीले ३० हजार ४०४ मतसहित विजयी भएकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन् । नेकपा एमालेका तपेन्द्र रावल भने पाँच हजार ९१० मतमै सीमित भए । एक ल

भक्तपुर १ मा नेमकिपाका सुवाल विजयी

भक्तपुर क्षेत्र नं १ नेपाल मजदूर किसान पार्टीका सचिव प्रेम सुवाल भारी मतले विजयी हुनुभएको छ । भर्खरै सम्पन्न मतगणनामा सुवाल ४२ हजार सात सय ५९ मतका साथ विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का नवराज गेलालले ११ हजार नौ सय ५८ मत प्राप्त गर्नुभयो । सुवालले गेलाललाई ३० हजार आठ सय एक मतान्तरलेपछि …

सिन्धुली-१ मा कांग्रेसका श्यामकुमार घिमिरे विजयी

काठमाडौं :  सिन्धुली–१ मा नेपाली कांग्रेसका श्यामकुमार घिमिरे प्रतिनिधिसभा सदस्यमा भारी मतका साथ विजयी भएका छन्।घिमिरेले ३० हजार ३९१ मत प्राप्त गरी विजयी भएका हुन्। निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप कटुवाललाई घिमिरेले ४ हजार ८४५ मतले पराजित गरेका हुन्एमालेका कटुवालले २५ हजार ५४६ मत प्राप्त गरेका छन्। २ हजार ६९२ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीकी मेनुका ठकुरी तेस्रो भइन्। राप्रपाका शालीग्राम माझी ९४० मतका साथ चौथो भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए।

कञ्चनपुर ३ मा कांग्रेस नेता लेखक भारी मत अन्तरले विजयी

धनगढी – कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस नेता रमेश लेखक भारी मतान्तरले विजयी भएका छन् । प्रतिनिधि सभा सदस्यको ५७ हजार ७ सय ५८ मत गणना गर्दा लेखकले ३० हजार ५२३ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार निरु पालको १८ हजार चार ४४८ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका […]

कञ्चनपुर –३ मा रमेश लेखकको ह्याट्रिक

नेपाली कांग्रेसका नेता रमेश लेखक कञ्चनपुर ३ बाट भारी मतान्तरसहित निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार लेखकले राप्रपाको समर्थन पाएकी एमाले निरुदेवी पाललाई १२ हजार ७५ मतान्तरले पराजित गराएका हुन् । लेखकले ३० हजार ५२३ मत ल्याउँदा पालले १८ हजार ४४८ मत मात्र पाएकी छिन् । ०७४ मा तत्कालीन गठबन्धनका साझा उम्मेदवार दीपकप्रकाश भट्टसँग २५६ मतले पराजित लेखकले ह्याट्रिय गरे । २०५६ मा कञ्चनपुर – ३ बाट निर्वाचित भएका उनी २०७० मा तत्कालिन कञ्चनपुर – ४ विजयी भएका थिए ।  २०६४

युक्रेन युद्धमा रुसका राष्ट्रपति पुटिनले ३० हजार अफगान सेनालाई मैदानमा उतार्दै

युक्रेन र रुसबीचको युद्ध नवौं महिनामा प्रवेश गरेको छ । युक्रेनको कडा प्रतिरोधबाट बच्न रुसले अब नयाँ योजनामा ​​काम गरिरहेको छ । रूसी सेनाका शीर्ष अधिकारीहरूले ३० हजार विशेष अफगान सैनिकहरू भर्ती गर्न हेरिरहेका छन्। यी अफगान सैनिकहरूलाई बेलायती सेना र अमेरिकी सिलहरूले तालिम दिएको जानकारी मिडिया रिपोर्टमा दिइएको छ। भारी क्षति, कमजोर आपूर्ति र […]

दोलखामा एमालेका पार्वत गुरुङ ३० हजार बढी मतले विजयी

दोलखामा बाम गठबन्धनका प्रतिनिधिसभाका लागि एमाले उम्मेदवार पार्वत गुरुङ भारी मतले विजयी भएका छन्। उनी ३०१५० बढी मतले विजयी भएका हुन्। उनले ५५९५४ मत प्राप्त गरे। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्र खड्काले २५८०१ मत पाए।