दोलखामा एमालेका पार्वत गुरुङ ३० हजार बढी मतले विजयी
दोलखामा बाम गठबन्धनका प्रतिनिधिसभाका लागि एमाले उम्मेदवार पार्वत गुरुङ भारी मतले विजयी भएका छन्। उनी ३०१५० बढी मतले विजयी भएका हुन्। उनले ५५९५४ मत प्राप्त गरे। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्र खड्काले २५८०१ मत पाए।
निकटतम प्रतिद्धन्दी भन्दा ३० हजार ६ सय ४४ मतले प्रतिनिधिसभा सदस्यमा दोलखाबाट नेकपा एमालेका पार्वत गुरुङ विजयी भएका छन् । उनले ५५ हजार ४ सय ५७ मत ल्याएका छन् ।
दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट एमालेका उम्मेदवार पार्वत गुरुङ ३० हजार १५३ मतान्तरले विजयी भएका छन्। गुरुङले ५५ हजार ९ सय ५४ मत पाएका छन् भने उनका प्रतिष्पर्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत प्राप्त गरेका छन्। दोलखामा खसेको मतमध्ये ८२ हजार ४ सय ३८ मत सदर भएको थियो। गुरुङ यो चुनावमा अहिलेस्म…

२३ मंसिर, दोलखा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना चलिरहदा अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तर सहित दोलखामा एमाले नेता पार्वत गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।
शनिवार विहान सम्पन्न मतगणना अनुसार दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पार्वत गुरुङ ३० हजार भन्दा बढी मतान्तरमा बिजयी भएका छन् । गुरुङले ५५ हजार ९५४ …
दोलखा प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट पार्वत गुरुङ विजयी भएका छन् । गुरुङ ५५ हजार ९५४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१...पूरा पढ्नुहोस् »