हुम्लामा पहिरोले पुरेर एकै परिवारका ६ जनाको मृत्यु

सम्बन्धित सामग्री

एकै परिवारका ६ जनाको जलेर मृत्यु, सडक दुर्घटनामा अन्य ६ को गयो ज्यान

विद्युत् प्रवाहमा गडबडी उत्पन्न भई भारतको एक आवासीय भवनमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ। सोही परिवारका तीनजनाको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको छ।मंगलबार राति लागेको आगोमा परेर तीनजना बालबालिकाको पनि ज्यान गएको फिरोजावादका प्रहरी उपरीक्षक आशिष तिवारीले बताए। आगरा, इत्हा, मणिपुरीलगायत १८ वटा अग्निशमन केन्द्रका जवान र फिरोजावादसहित १२ वटा प्रहरी कार्यालयका सुरक्षाकर्मीको सयोगमा राति अबेर आगो निभाइएको उनले बताए।आगलागीको उक्त घटनालाई गम्भीररूपमा लिँदै मुख्यमन्त्री आ

उत्तरप्रदेशमा एकै परिवारका ६ जनाको जलेर मृत्यु, ६ जना सडक दुर्घटनामा परे

विद्युत प्रवाहमा गडबडी उत्पन्न भइ यहाँको एक आवासीय भवनमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । सोही परिवारका तीन जनाको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मङ्गलबार राति लागेको आगोमा परेर तीन जना बालबालिकाको पनि ज्यान गएको फिरोजावादका प्रहरी उपरीक्षक आशिष तिवारीले बताए । आग्रा, इत्हा, मनिपुरीलगायत १८ वटा अग्निसमन केन्द्रका जवान र फिरोजावादसहित १२ वटा प्रहरी कार्यालयका सुरक्षाकर्मीको सयोगमा राति अबेर आगो निभाइएको उनले बताए । आगलागीको उक्त घटनालाई गम्भीर रूपमा

भारतमा एकै परिवारका ६ जना मृत अवस्थामा भेटिए

भारतमा शुक्रबार एउटै परिवारका ६ जना मृत अवस्थामा भेटिएका छन् । देशको अम्बालाअन्तर्गत पर्ने बालाना गाउँका एकै परिवारका ६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घटनाका बारेमा जानकारी पाउने वित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलमा उनीहरुले मृत्यु अगाडि लेखेको पत्र समेत भेटिएको जनाएको छ । तर पत्रमा लेखिएको विषय भने प्रहरीले जानकारी दिएको छैन । घटनामा ६५ वर्षका संगत राम, ३४ वर्षका सुखविन्डर सिंह, संगतकी श्रीमती महिन्द्रा कौर, सुखविन्डरकी श्रीमती रिना, सिंहका

हुम्लामा पहिरोले पुरेर एकै परिवारका ६ जनाको मृत्यु

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित खरेल गाउँमा पहिरोले पुरिएर एकै घरका ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय धनवीरे शाही, ५५ वर्षीय कुलबहादुर शाही, आशा शाही, १३ वर्षीय अलिन्द्र शाही, ५ वर्षीय हुसेन शाही र ३ वर्षका जसबहादुर शाही छन् । पहिरो हटाएर उनीहरुको शव निकालिएको हो । The post हुम्लामा पहिरोले पुरेर एकै परिवारका ६ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

हुम्लामा माटोको ढिस्को खसेर घर भत्किँदा एकै परिवारका ६ जनाको मृत्यु

हुम्लामा माटोको ढिस्को खसेर घर भत्किँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।

हुम्लामा माटोको ढिस्को खसेर घर भत्किँदा एकै परिवारका ६ को मृत्यु

हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को खर्पेल गाउँमा लगातारको वर्षासँगै माटोको ढिस्को खसेर घर भत्किँदा एकै परिवारका ६ जना मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार राति ९ बजेतिर घरमाथिबाट माटोको ढिस्को खस्दा धनवीर शाहीसहित उनको परिवारका ६ जनाको मृत्यु भएको हो। हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माका अनुसार सञ्चार सेवा अवरुद्ध रहेकाले घटनाबारे बुधबार बिहानमात्रै […]

नदिमा डुबेर एकै परिवारका ६ को मृत्यु, ३ बेपत्ता

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित अयोध्यामा शुक्रबार एकै परिवारका १५ जना सरयू नदीमा डुब्दा ६ जनाको मृत्यु भएको छ । गुप्तार घाटमा नुहाउन सरयू नदीमा जाँदा नदिमा डुबेपछि ६ जनाको मृत्यु भएको हो । भारतकै आगरा क्षेत्रबाट गएको परिवारसँग यस्तो दुर्घटना भएको हो । हालसम्म ६ जनालाई उद्धार गरिएको छ भने थप ३ जना बेपत्ता रहेका छन् ।

शोकमा सप्तरी : एकै परिवारका ६ को मृत्यु, दुई बेपत्ता - Naya Patrika

धादिङमा भएको बस दुर्घटनापछि सिंगो सप्तरी शोकमा डुबेको छ । एकै परिवारका ६ जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् । एउटै आमाबुवाका चार छोरीको ज्यान गएको छ ।...पूरा पढ्नुहोस् »

बाढीले जिप बगाउँदा रौतहटमा एकै परिवारका ६ जनाको मृत्यु :: Pahilopost.com

काठमाडौः रौतहटमा बाढीले जिप बगाउँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ।  राजपुर गाउँपालिका ३ दमार चोकस्थित भित्री सडक खण्डमा वर्षाले कटान गरेको सडकमा लौकाहाबाट राजपुरतर्फ गइरहेको भारतीय नम्बर प्लेटको बा एच २६ ए १९३९ नम्वर जिप बगाएको हो। जिपमा सवार २ पुरुष, ३ महिला र १ बालकको मृत्यु

मकवानपुरमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

हेटौंडा : मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिका–१० मन्थलीमा आइतबार बिहान वर्षासँगै आएको पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।  मृत्यु भएका परिवारको विवरण लिन ठिङ्गनबाट घटनास्थलतर्फ प्रहरी टोली गइसकेको र थप विवरण आउन अझै केही समय लाग्ने ...