उत्तरप्रदेशमा एकै परिवारका ६ जनाको जलेर मृत्यु, ६ जना सडक दुर्घटनामा परे

विद्युत प्रवाहमा गडबडी उत्पन्न भइ यहाँको एक आवासीय भवनमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । सोही परिवारका तीन जनाको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मङ्गलबार राति लागेको आगोमा परेर तीन जना बालबालिकाको पनि ज्यान गएको फिरोजावादका प्रहरी उपरीक्षक आशिष तिवारीले बताए । आग्रा, इत्हा, मनिपुरीलगायत १८ वटा अग्निसमन केन्द्रका जवान र फिरोजावादसहित १२ वटा प्रहरी कार्यालयका सुरक्षाकर्मीको सयोगमा राति अबेर आगो निभाइएको उनले बताए । आगलागीको उक्त घटनालाई गम्भीर रूपमा

सम्बन्धित सामग्री

एकै परिवारका ६ जनाको जलेर मृत्यु, सडक दुर्घटनामा अन्य ६ को गयो ज्यान

विद्युत् प्रवाहमा गडबडी उत्पन्न भई भारतको एक आवासीय भवनमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ। सोही परिवारका तीनजनाको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको छ।मंगलबार राति लागेको आगोमा परेर तीनजना बालबालिकाको पनि ज्यान गएको फिरोजावादका प्रहरी उपरीक्षक आशिष तिवारीले बताए। आगरा, इत्हा, मणिपुरीलगायत १८ वटा अग्निशमन केन्द्रका जवान र फिरोजावादसहित १२ वटा प्रहरी कार्यालयका सुरक्षाकर्मीको सयोगमा राति अबेर आगो निभाइएको उनले बताए।आगलागीको उक्त घटनालाई गम्भीररूपमा लिँदै मुख्यमन्त्री आ

उत्तर प्रदेशको एक आवासीय भवनमा एकै परिवारका ६ जनाको जलेर मृत्यु

एजेन्सी । विद्युत् प्रवाहमा गडबडी उत्पन्न भइ उत्तर प्रदेशको एक आवासीय भवनमा आगालागी हुँदा एकै परिवारका छ जनाको मृत्यु भएको छ । सोही परिवारका तीन जनाको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।