मकवानपुरमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

हेटौंडा : मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिका–१० मन्थलीमा आइतबार बिहान वर्षासँगै आएको पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।  मृत्यु भएका परिवारको विवरण लिन ठिङ्गनबाट घटनास्थलतर्फ प्रहरी टोली गइसकेको र थप विवरण आउन अझै केही समय लाग्ने ...

सम्बन्धित सामग्री