मार्सल आर्टका कोनोर सबैभन्दा बढी कमाउने खेलाडी

एजेन्सी। आयरल्यान्डका मिक्स्ड मार्सल आर्ट सुपरस्टार कोनोर म्याकग्रेगर विश्वका सबैभन्दा बढी कमाउने खेलाडी बनेका छन्। उनले पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारिदिएका छन्। म्याकग्रेगरले २०२०मा १३२४ करोड भारु कमाए। फोब्र्सले जारी गरेको कमाउने खेलाडीको सूचीमा मेस्सी दोस्रो र रोनाल्डो तेस्रो नम्बरमा परेका छन्।

सम्बन्धित सामग्री

टोम क्रुजको ‘टपगन’ बन्यो सर्वाधिक कमाउने फिल्म, दोस्रो नम्बरमा ‘अवतार २’

काठमाडौं : जोसेफ कोसिन्सकीको निर्देशनमा बनेको टपगनः मोबरिक यो वर्ष सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको छ। विश्वभरबाट १ दशमलव ४९ बिलियन अमेरिकी डलर कमाउँदै फिल्म सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो। टोम क्रुजको मुख्य भूमिका रहेको एक्सन ड्रामा फिल्म मे २७ देखि विश्वभर प्रदर्शनमा आएको थियो। पारामाउन्ट पिक्चर्सको निर्माण रहेको फिल्म अहिलेसम्म सबैभन्दा बढी कमाउने फिल्मको सूचीमा भने ११ औँ नम्बरमा परेको छ। त्यस्तै, गत डिसेम्बर १६ देखि प्रदर्शनमा आएको अर्को हलिउड फिल्म अवतार : द वे अफ

‘कबड्डी ४’ बन्यो सबैभन्दा धेरै कमाउने नेपाली फिल्म, १६ दिनमा २० करोड ग्रस

काठमाडौं । ‘कबड्डी ४’ले सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । फिल्मले तेस्रो शनिबारसम्म कुल २० करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ । यो कुल कमाइमा काठमाडौं उपत्यकाबाट १० करोड ७५ लाख र मोफसलबाट ९ करोड ३० लाख रुपैयाँ भन्दा बढी ग्रस कलेक्सन छ । आइतबारको विवरण आउन बाँकी छ । […]

'केजीएफ-२' बन्यो हजार करोड कमाउने चौँथो भारतीय फिल्म

काठमाडौं :  प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको कन्नड फिल्म 'केजीएफ च्याप्टर २' एक हजार करोड(भारु) कमाउने चौंथो भारतीय फिल्म बनेको छ। प्रदर्शनको तेस्रो हप्तामा फिल्मले विश्वभरबाट हजार करोडमाथिको बक्स अफिस कलेक्सन गरेको हो। 'केजीएफ २' अघि उक्त सूचीमा 'दंगल', 'बाहुबली २' र 'आरआरआर' मात्रै थिए। फिल्मले भारतमा मात्रै ७ सय ९५ करोडमाथिको कमाइ गरेको छ। यो सँगै भारतमा सबैभन्दा बढी कमाउने फिल्मको सूचीमा 'केजीएफ २' तेस्रो नम्बरमा पुगेको छ

कोभिडपछि आरआरआर विश्वकै बढी कमाउने फिल्म

मुम्बई । भारतमा अहिलेसम्म छोटो समयमा सबैभन्दा बढी व्यापार गर्ने फिल्मको रेकर्ड एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ले राखेको छ । यो फिल्मले बिश्वव्यापी सिनेमाघरमा ५ दिनमा ६०० करोड भन्दा बढीको व्यापार गरेको छ । मंगलबारको कमाईसँगै यो फिल्म हिन्दीमा १०० करोड क्लबमा प्रवेश गरेको छ । योसँगै फिल्मले विश्वव्यापी बक्स अफिसमा ६०० करोड पार गरिसकेको […] The post कोभिडपछि आरआरआर विश्वकै बढी कमाउने फिल्म appeared first on राजधानी राष्ट्रिय दैनिक.

पुष्पा: सबैभन्दा बढी कमाउने फिल्म

काठमाडौं, पुष ५ । साउथका सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्डन्ना अभिनीत फिल्म ‘पुष्पा: राइज’ १७ डिसेम्बरमा रिलिज भएको थियो । फिल्मले फ्यान र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यो फिल्म कोरोनापछिकै सबैभन्दा बढी व्यापार गर्ने फिल्म बनेको छ । यो फिल्मले रिलिजको दोस्रो दिन अर्थात शनिबार (हिन्दी भाषाको) बक्स अफिसमा करिब चार करोडको […]

अल्लु अर्जुन र रश्मिकाको 'पुष्पा' बन्यो सबैभन्दा बढी कमाउने फिल्म

भारतीय फिल्म 'पुष्पा: द राइज' सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ। अल्लु अर्जुन र रश्मिका मन्दना अभिनित यो फिल्म कोरोनाकालमा सबैभन्दा बढी व्यापार गर्ने फिल्ममा परेको हो। १७ डिसेम्बरदेखि रिलिज भएको यस फिल्मले पहिलो दिनमा ५२.५० करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो। भारतमा ५० प्रतिशत अकुपेन्सीमा रिलिज भएको फिल्मले ३०…

रोनाल्डो सर्वाधिक कमाउने फुटबलर

काठमाडौं : पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै आम्दानी गर्ने फुटबलर बनेका छन्।अमेरिकी पत्रिका फोर्ब्सले सार्वजानिक गरेको सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीको सूचीमा चिर प्रतिद्वन्द्वी अर्जेन्टाइन स्टार लियोनेल मेसीलाई पछि पार्दै उनी सर्वाधिक कमाउने फुटबलर बनेका हुन्।उनले मेसीको भन्दा १५ मिलियन डलर बढी कमाएसँगै शिर्ष स्थानमा पुगेका हुन्। उनी केहि समय अघि आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेडमा आएका थिए। २०२१–२२ को सिजनमा रोनाल्डोले करबाहेक १ सय २५ मिलियन (१२ करो

मार्सल आर्टका कोनोर सबैभन्दा बढी कमाउने खेलाडी

एजेन्सी। आयरल्यान्डका मिक्स्ड मार्सल आर्ट सुपरस्टार कोनोर म्याकग्रेगर विश्वका सबैभन्दा बढी कमाउने खेलाडी बनेका छन्। उनले पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारिदिएका छन्। म्याकग्रेगरले २०२०मा १३२४ करोड भारु कमाए। फोब्र्सले जारी गरेको कमाउने खेलाडीको सूचीमा मेस्सी दोस्रो र रोनाल्डो तेस्रो नम्बरमा परेका छन्।